महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा शुरु #MahakaliHospital
कञ्चनपुर, २५ चैत्र २०७९ कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालले डायलासिस सेवा सुरु गरेको छ। शुक्रबारदेखि अस्पतालले डायलासिस सेवा सुरु गरेको हो। अस्पताल स्थापनाको ६ दशकपछि मिर्गौलाका बिरामीको उपचारका लागि ...
Read more