नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा बिडीएस तर्फ २९.६१ प्रतिशत उत्तीर्ण
काठमाडौं, २० जेठ २०८० नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता परीक्षा (लाइसेन्स) मा बिडीएफ तर्फ २९ दशमलव ६१ प्रतिशत र एमबीबीएस तर्फ ४० दशमलव ४९ उत्तीर्ण भएका छन्। एमबीबीएफ ...
Read moreDetails