भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव #BheriHospital
बाँके, १० असार २०८० नेपालगञ्ज स्थित भेरी अस्पतालमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ। अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन ...
Read moreDetails