The Medical Solutions Pvt Ltd Kathmandu

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

काठमाडौ, १३ असोज २०८० सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टरहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । पोखराको मणिपाल ...

Read moreDetails

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

काठमाडौं, १३ असोज २०८० मानसिक रोग अस्पतालका निर्देशक डा. अनन्त अधिकारीले लेख्नुभएको कविता सङ्ग्रह ‘सर्वाइवल नोट’को सार्वजनिक गरिएको छ । साहित्यकार प्राडा. अभि सुवेदीले डा. अधिकारीको कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ ...

Read moreDetails

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

काठमाडौं, १३ असोज २०८० स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा क्यान्सरका विरामीको संख्या बढ्नुको प्रमुख कारण धुम्रपानको सेवन भएको बताएका छन् । भारतको नयाँ दिल्लीमा रहेको बैंकटेस हस्पिटलले शुक्रबार ...

Read moreDetails

स्वास्थ्य पत्रकारहरुको निःशुल्क मुटु परीक्षण #HeartCheckup

काठमाडौँ, १२ असोज २०८० बसुन्धरास्थित नेशनल कार्डियाक सेन्टरमा स्वास्थ्य पत्रकारहरुको निःशुल्क मुटु परीक्षण गरिएको छ । विश्व मुटु दिवसको अवसरमा सेन्टरले बिहीबार स्वास्थ्य पत्रकारहरुको निशुल्क रुपमा मुटु परीक्षण गरिदिएको हो ...

Read moreDetails

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

ललितपुर, ११ असोज २०८० पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड दिएका छन। सरोकारवालाले सन् २०३० सम्ममा रेबिजविरुद्धको मृत्यु शून्यमा झार्ने प्रतिबद्धतामा केन्द्रित हुन सुझाएका छन् । भेटेरिनरी अभ्यासकर्ता ...

Read moreDetails

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

ललितपुर, १० असोज २०८० धापाखेलस्थित सुमेरु अस्पतालमा दुई बिरामी परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) गरेका छन्। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। अस्पतालका ट्रान्सप्लान्ट सर्जन ...

Read moreDetails

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

काठमाडौं, १० असोज २०८० धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना गरिएको छ। सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. बिनोद ...

Read moreDetails

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

कञ्चनपुर, १० असोज २०८० गत आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ । ...

Read moreDetails

डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं, ९ असोज २०८० डाक्टर कुटपिटको घटना बारम्बार भएको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका ...

Read moreDetails
Page 10 of 227 1 9 10 11 227
Nepdent 2025
Nepdent 2025
Jilla aspatal Bitadi Services
Jilla aspatal Bitadi Services
National Tuberculosis Control Center
National Tuberculosis Control Center
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.