Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

माछाको परिकार कति स्वस्थ्यवर्द्धक ? #HealthBenefitsofFish

HNN Staff by HNN Staff
October 29, 2020
in Health, Nutrition
Reading Time: 1 min read
A A
1
Health and nutritional benefits of Fish

Health and nutritional benefits of Fish

681
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

हामीकहाँ व्यवसायिक माछा पालन गरिएको छ, जहाँबाट बजारमा माछा आपूर्ति हुन्छ । ध्यान दिनुपर्ने कुरा के भने, मरेको माछा जसलाई ताजा राख्नका लागि केही हानिकारक रसायनको प्रयोग गरिन्छ, त्यस्ता माछा सेवन गर्नुहुँदैन ।

खासगरी आयतित माछालाई भण्डारण गर्न फर्मालिन नामक विषादी प्रयोग गरिएको पाइन्छ । यस्ता विषादीको कारण माछा सेवन फाइदा भन्दा बढी बेफाइदाजनक हुनसक्छ ।

यसैगरी प्याकेट बन्द माछा वा फ्रोजन माछा पनि त्यती उपयोगी हुँदैन ।

माछा सकेसम्म जिउँदो वा ताजा नै प्रयोग गर्नुपर्छ । यसैगरी माछालाई तेलमा तारेर सेवन गर्दा त्यसमा रहेको पोषक तत्व प्राप्त नहुन सक्छ । यसर्थ माछामा रहने पोषक तत्व कसरी नष्ट हुँदैन भन्ने कुरा बुझेर सोही अनुसार पकाउनुपर्छ ।

मुटुको रोगीका लागि माछा फाइदाजक हुन्छ । उनीहरुले आफ्नो खानामा माछा सामेल गर्न सक्छन् । माछामा पाइने ओमेगा –३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउँछ ।

त्यसो त अरु पनि थुप्रै फाइदा छन्, माछा सेवन गर्नुको । माछाले केही प्रकारका स्वास्थ्य विकार हटाउँछ । यो एक लो फ्याट, अधिक प्रोटिन, ओमेगा–३ फ्याटी एसिडसमेत केही पोषक तत्वले भरपुर खाना हो । यसका साथै माछामा भिटामिन, मिनरल्स र अन्य पोषक तत्व पाइन्छ ।

मुटुको रोगीहरुलाई माछा निकै उपयोगी हुन्छ । उनीहरुले यसलाई आफ्नो डाइटमा सामेल गर्नुपर्छ । माछामा पाइने ओमेगा ३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउँछ । यसमा लो फ्याट हुन्छ जसले तपाईंको शरीरमा कोलेस्ट्रोरको मात्रा नियन्त्रण गर्छ ।

मस्तिष्कलाई पनि निकै फाइदा गर्छ, माछाले । खासगरी पढ्ने बालबालिकाको लागि यो उपयोगी खान्की हो । माछामा रहेको पोषक तत्वले मस्तिष्कलाई राम्रो गर्छ । यसमा रहेको फ्याटी एसिडले दिमागलाई तेज बनाउँछ र स्मरण शक्ति बढाउँछ । यसका साथै यसमा रहेको प्रोटिनले मस्तिष्कको नयाँ कोशिका निर्माण गर्छ ।

माछामा पाइने ओमेगा ३ ले छाला र कपाललाई फाइदा गर्छ । यसले छालाको चमक कायम राख्छ भने कपाललाई मुलायम र बलियो बनाउँछ ।

http://4.188.83.218/static/3592.jpghealth/dr-pradip-mishra/

नियमित रुपले माछा सेवन गर्दा क्यान्सरको खतरा पनि कम हुन्छ । माछामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ, जसले क्यान्सरको कोसिका बढ्न दिदैन । यसको सेवनले ब्रेस्ट क्यान्सर, प्रोस्टेट क्यान्सरको जोखिम कम गर्छ ।

डिप्रेसनको अवस्थामा पनि माछा सेवन निकै फाइदाजनक हुन्छ । गर्भवती महिलाहरु अक्सर डिप्रेसनमा जाने संभावना हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई चिकित्सकले ओमेगा थ्रि क्याप्सुल खान सल्लाह दिन्छन् । यदि महिलाहरुले नियमित रुपमा माछा सेवन गर्ने हो भने उनीहरुलाई यस्तो चक्कीको आवश्यक्ता पर्दैन ।

यदि तपाईं उच्च रक्तचापले ग्रसित हुनुहुन्छ भने, माछा सेवन गर्नुहोस् । यसमा लो फ्याट हुन्छ, जसको कारण उच्च रक्तचपको समस्या कम हुन्छ ।

Tags: Blood PressureCancerFeaturedHeart Health
SummarizeShare326ScanTweet148

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण
  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.