Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

युवा चिकित्सक संघ द्वारा भिडियो कलमार्फत निशुल्क स्वास्थ्य सेवा प्रदान

HNN Staff by HNN Staff
June 21, 2020
in News
A A
0
युवा चिकित्सक संघ द्वारा भिडियो कलमार्फत निशुल्क स्वास्थ्य सेवा प्रदान
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

 काठमाडौं , ७ असार

युवा चिकित्सक संघले सर्वसाधारणका लागि भिडियो कलमार्फत निःशुल्क भर्चुअल स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

ओखती सोलुसनसँगको प्राविधिक सहकार्यमा कोरोना महामारीले उत्पन्न गरेका सुरक्षा चुनौतीहरुका कारण स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारणका लागि संघले यही असार १३ गतेबाट एक साताका लागि सो सेवा प्रदान गर्न लागेको हो।

कोरोना भाइरस महामारीको समयमा सुरक्षा चुनौतीका कारण स्वास्थ्य सेवा तथा परामर्शका लागि स्वास्थ्य संस्थाहरुसम्म पुग्न नसकिरहेका सर्वसाधारण यो कार्यक्रमबाट लाभान्वित हुने आयोजक संस्थाले जनाएको छ।

कार्यक्रम अन्तर्गत संघसँग अवद्ध ५० भन्दा बढी डाक्टरले सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गर्नेछन्। ओखती सोलुसनको ओखती भिडियो क्लिनिक प्रयोग गरी सेवाग्राहीहरुले घरबाटै स्वास्थ्य सेवा तथा परामर्श लिन सक्ने आयोजक युवा चिकित्सक संघका केन्द्रीय महासचिव डा. सुलोचन लोहनीले बताए।

सेवाग्राहीहरुले आयोजक संस्थाको टोलफ्री नं ९७५११ ५४८१० मा फोन गरी, अथवा www.okhati.com.np मा गई समय बुकिङ गर्न सक्नेछन्। बुकिङ सम्पन्न भएपछि सेवाग्राहीले आफ्नो मोबाइलमा भिडियो कलका लागि लिंक प्राप्त गर्नेछन् र तोकिएको समयमा घरबाटै आफूले छानेको डाक्टरसँग परामर्श सेवा लिन सक्नेछन्। परामर्श सेवा लगत्तै सेवाग्राहीले मोबाइलमै प्रेस्कृप्सन समेत प्राप्त गर्नेछन्।

भिडियो कल सेवा तथा प्रेस्कृप्सन लगायतका प्राविधिक पक्षको सहजीकरण गरिरहेको सोलुसनले आधुनिक प्रविधिको प्रयोग गरी सर्वसाधारण, चिकित्सक तथा क्लिनिकहरुलाई जोड्ने काम गरिरहेको छ।

उपलब्ध प्रविधिको प्रयोगबाट सर्वसाधारणले घरबाटै आफूले चाहेको डाक्टर वा क्लिनिकसँग समय लिन सकुन्, साधारण परामर्श सेवाका लागि अस्पताल नै धाउनुपर्ने बाध्यता नहोस् र सेवा प्रदायकहरुले पनि सर्वसुलभ र सुरक्षित रुपमा सेवा प्रदान गर्न सकुन भन्ने उद्देश्यका साथ सेवा सुरु गरिएको ओखती सोलुसनका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए।

Tags: Corona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) न्याम्स वीर अस्पतालको अध्यक्षमा डा.भुपेन्द्र बस्नेत निर्वाचित

Next Post

सुदुरपश्चिम प्रदेशमा लकडाउनको बेला सबैभन्दा बढी सक्रिय आदर्श नव युवा क्लब

Related articles

बयालपाटा अस्पताललाई सांग्रिला बैंकले दियो अक्सिजन कन्सन्ट्रेटर
News

बयालपाटा अस्पताललाई सांग्रिला बैंकले दियो अक्सिजन कन्सन्ट्रेटर

44 minutes ago
777
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा
News

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त कर्णालीमा डा. रोकाया र पाटनमा डा. पौडेल

13 hours ago
889
रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालिलाई WHO GMP प्रमाणपत्र
News

रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालिलाई WHO GMP प्रमाणपत्र

17 hours ago
791
त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेल नियुक्त
News

त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेल नियुक्त

23 hours ago
814
गण्डकी प्रदेशमा रहेका स्वास्थ्यका तीनवटा प्रादेशिक निकाय खारेज
News

गण्डकी प्रदेशमा रहेका स्वास्थ्यका तीनवटा प्रादेशिक निकाय खारेज

1 day ago
786
धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु
News

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु

2 days ago
788
Next Post
सुदुरपश्चिम प्रदेशमा लकडाउनको बेला सबैभन्दा बढी सक्रिय आदर्श नव युवा क्लब

सुदुरपश्चिम प्रदेशमा लकडाउनको बेला सबैभन्दा बढी सक्रिय आदर्श नव युवा क्लब

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,198)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In