• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जन्मदिनको अवसरमा एसिड पीडित खातुनलाई सहयोग

N Bhatta by N Bhatta
September 6, 2020
in News
A A
0
पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जन्मदिनको अवसरमा एसिड पीडित खातुनलाई सहयोग
Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं,२१ भाद्र २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई सहयोग गर्नुभएको छ ।

खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । गएकाे वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार चलिरहेको छ ।

नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ प्रदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ, तपाईँ भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’

उहाँले एसिड पीडित बालिका खातुनसँग अप्ठ्याराे बेलामा मात्र नभएर सजिलो बेला पनि जीन्दगीभर सम्बन्ध रहिरहने बताउनुभयो । पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालुवाटारमा बोलाएर शिक्षाको सबै प्रबन्ध गरिने वचन दिनुभएको थियो

Tags: Acid khatunBirthday 🎂Corona Virus #Covid19Yogesh bhattarai
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालमा भाद्र २० गते सम्म आइपुग्दा ४५ हजार २७७ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

पछिल्लो चौबिस घण्टामा ९८० जनामा कोरोना संक्रमित १८१४ जना डिस्चार्ज

Related articles

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training
News

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

9 hours ago
552
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern
News

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

1 day ago
727
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations
News

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

2 days ago
495
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan
News

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

2 days ago
510
नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति  #Covishieldvaccine
News

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

3 days ago
583
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays
News

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

3 days ago
461
Next Post
सुदुरपश्चिममा थप ३६ सहित कुल संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

पछिल्लो चौबिस घण्टामा ९८० जनामा कोरोना संक्रमित १८१४ जना डिस्चार्ज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

कपिलवस्तुमा २ जनामा कोरोनाको पुष्टि, सन्क्रमितको संख्या १०१ पुग्यो #Covid19

एकाबिहानै थपिए ३० जना कोरोना पोजेटिभ , सन्क्रमितको संख्या ४८७ पुग्यो #Covid19

8 months ago
400
Dal Bahadur GC, Dhanvantari Aayurvigyaan

औषधि नचिन्नु ठूल भूल: धन्वन्तरी आयुर्विज्ञान

11 months ago
400
काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19

पछिल्लो २४ घण्टामा २०१मा कोरोनाको पुष्टि , संक्रमितको संख्या २३ सय पुग्यो #Covid19

8 months ago
400

Don't Miss

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
461
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
494
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
424
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनको शूल्क #TuitionFees

January 11, 2021
589
स्वास्थ्यमन्त्री पदबहाली गर्दै त्रिपाठीले भने स्वास्थ्यक्षेत्रमा भएको क्रान्तिलाई रोक्छु #HealthMinistry

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठीले गरे ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर #HealthMinistry

January 11, 2021
503
सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

January 10, 2021
516
NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

NMSRA काठमाडौं इकाईको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit

January 9, 2021
1.2k
कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

कोभिडका कारण भर्चुअलबाट मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस #HealthDay

January 8, 2021
466
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (863)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In