Magnus pharma
आज: २०८२ चैत्र ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सन्दर्भ विश्व हिमोफिलिया दिवस #WorldHemophiliaDay2023

Nam Raj Bhatta by Nam Raj Bhatta
April 17, 2023
in News
Reading Time: 1 min read
A A
0
सन्दर्भ विश्व हिमोफिलिया दिवस #WorldHemophiliaDay2023
615
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ मुकुन्द मणि घिमिरे

Access for all : Prevention of bleeds as the global standard of care (उपचारमा सबैको पहुँच ः रक्तश्रावको रोकथाम उपचारको विश्वव्यापी मापदण्ड) नाराका साथ विश्व हिमोफिलिया दिवस नेपालमा पनि मनाइरहेको र विश्व हिमोफिलिया दिवसको पूर्व सन्ध्यामा विश्व हिमोफिलिया महासंघ(क्यानाडा) को वरिष्ठ उपाध्यक्ष (मेडिकल) Glenn Pierce, मानविय सहायता(Humanitarian Aid_)का निर्देशक Assad Haffar, सेन्ट जुड अस्पताल(अमेरीका)का डाक्टरहरुको भ्रमण र विभिन्न कार्यक्रमहरुमा साथसाथै सहभागिताले नेपाल हिमोफिलिया सोसाइटी नेतृत्व, लगायत सिंगो हिमोफिलियायुक्त व्यक्ति र सरोकारवाला निकायहरुलाई थप उर्जा मिलेको छ, जोश जागर मिलेको छ ।

वर्षौ देखि रोकिएका र इतिहास रच्ने कार्य गर्नलाई विश्व हिमोफिलिया दिवसको अवसरमा हौसला मिलेको छ । यति भइरहदा सेव वान लाइफको कार्यक्रम मेनेजर क्रिस वम्वायडर (Chris Bombardier) लगायत अन्य सरोकारवाला व्यक्तिहरुको ठूलो सहभागिता र विभिन्न कार्यक्रमहरुको तयारीले अझै ठूलो प्रेरणा र हौसला मिलेको छ । वर्ष २०७९ मंसिरमा विश्व हिमोफिलिया महासंघका अध्यक्ष (Cesar Garrido) लगायत अन्य प्रतिनिधि (पदाधिकारी) हरुको आगमनले इतिहास रच्ने कार्य भई पूराका पूरा आत्मवल बढिरहेको र गर्न सकिन्छ भन्ने आट र अठोटका साथ अगाडी बढिरहेको समयमा थप महत्वपूर्ण दाताहरुको आगमन एवं सहभागिताले यस वर्षको विश्व हिमोफिलिया दिवस नेपालका लागि धेरै उपलब्धिमूलक र उल्लासमय भएको छ ।

World Hemophilia Day 2023

सेव वान लाइफ अमेरिकाका कार्यकारी निर्देशक (सगरमाथा आरोही) क्रिस बम्वायडर र उनको १० जनाको टोलीले विश्व हिमोफिलिया दिवसको अवसर पारी मर्दस कमिटीले वीर अस्पतालमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागिता एवं विश्व हिमोफिलिया दिवसको दिन हुन गईरहेको –यालीमा सहभागिता जनाउन लागेकोले पनि दिवस खास वन्न गइरहेको छ । अलि खल्लो भएको विषय चाही विश्व हिमोफिलिया दिवसको अघिल्लो दिन विश्व हिमोफिलिया महासंघका महत्वपूर्ण व्यक्तिहरु फर्किनु भयो तर उँहाहरुको समय नमिलेको हुँदा राम्रो सन्देश र शुभकामना सहित विदा हुनु भयो । साथै सगरमाथा आरोही हिमोफिलियायुक्त व्यक्ति क्रिस बम्वायडर(Chris Bombardier) को सगरमाथा सफल आरोहणको डकुमेन्ट्री फिल्म पनि विश्व हिमोफिलिया दिवसको दिन सेव वान लाइफ अमेरिकाका प्रतिनिधिहरु एवं सरोकारवाला व्यक्तिहरु, सरकारी निकायका प्रतिनिधिहरु, सरोकारवाला व्यक्ति तथा निकायहरु(नेपालको), हिमोफिलियायुक्त व्यक्तिहरु, संचारकर्मीहरु, चिकित्सक लगायतको उपस्थितिमा प्रर्दशन गर्न लागिएको र नेपालको सबै भन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकको सहयोगमा वनेको डकुमेन्ट्री पनि विश्व हिमोफिलिया दिवसको दिन नै सार्वजनिक हुन लागेको हँुदा पनि यस वर्षको विश्व हिमोफिलिया दिवस नेपालको इतिहासमा अविस्मरणिय रहने छ ।

नेपालमा हाल पहिचान भई हिमोफिलिया सोसाइटी नेपालमा आवद्ध भई उपचार सेवा लिइरहेका ८१४ जना हिमोफिलियायुक्त व्यक्तिहरुको थप उपचारमा पहलको लागि कार्य गर्नुपर्ने छ । साथै राष्ट्रिय जनगणना २०७८ मा पहिलो पटक हिमोफिलियाको गणना भएको र सो गणनाले नेपालमा ४,९३७ जना (महिला र पुरुष) हिमोफिलियायुक्त व्यक्तिहरु रहेको तथ्याङ्क सार्वजनिक भएकोले पनि अझै काम गर्न चुनौति एवं हौसला मिलेको छ । आगामी दिनहरुमा राज्यको तर्फ बाट उपचार एवं औषधी खरिदमा थप बजेट विनियोजन गर्न, साथै तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ४,९३७ मध्ये बाँकी झण्डै ४,१०० को खोजी कार्य गरी उपचारको मुलधारमा ल्याउनु पर्ने कार्यको लागि पनि राज्यको तर्फबाट सहयोग हुनेमा विस्वस्त छाैँ ।

हाल सम्म भएका कार्यहरुको लागि सहयोग पुर्याउनु हुने बिभिन्न तहका सरकार, सरकारी निकायहरु तथा राज्यको चौथो अंग संचार माध्यमको महत्वपूर्ण भूमिका रहिरहेकोमा धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुको लागि पनि सरकारी सरोकारवाला निकायहरु, संचारजगत लगायत अन्य सहयोगि दताहरुको सहयोगको अपेक्षा गर्दै विश्व हिमोफिलिया दिवसको सवैमा शुभकामना ।

[ लेखक: घिमिरे नेपाल हिमोफिलिया सोसाइटीका अध्यक्ष हुन ] 

Tags: #government of NepalCorona Virus #Covid19World Hemophilia Day 2023
SummarizeShare264ScanTweet146

Related articles

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

by Nam Raj Bhatta
March 22, 2026
0

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो...

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

by Nam Raj Bhatta
March 22, 2026
0

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ। विगत लामो समयदेखि कालिकोट जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको...

महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त मनोनीत

महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त मनोनीत

by Nam Raj Bhatta
March 20, 2026
0

महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा महेश पन्त मनोनित भएका छन्। सुदूरपश्चिम सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले पन्तलाई अध्यक्षमा नियुक्त गरेको हो। त्यस्तै समितिको सदस्यमा प्रशान्त भट्ट,...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    629 shares
    Share 252 Tweet 157
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu
  • महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त मनोनीत

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.