आज मिति : २०७९ चैत्र ७
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

राप्ती अञ्चलमा पहिलो पटक नवजात शिशुको जटिल शल्यक्रिया सफल #Covid19

HNN Staff by HNN Staff
August 2, 2020
in News
A A
1
राप्ती अञ्चलमा पहिलो पटक नवजात शिशुको जटिल शल्यक्रिया सफल #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

 दाङ , १८ श्रावण २०७७

राप्ती अञ्चलको एक मात्र बाल अस्पताल तुलसी हस्पिटलमा जन्मजात नाईटोबाट आन्द्रा बाहिर निस्किएको १७ दिनको नवजात शिशुको शल्यक्रिया सफल भएको छ। उक्त अवस्था बाट ग्रसित शिशुले बिगत ३ – ४ दिन देखि मुखबाट दिशा नै बान्ता गर्ने गरेको र मलद्वार देखि दिशा नहुने समस्या देखिन थालेको थियो ।

शिशुको बुवा श्याम बहादुर बुढाथोकी र आमा गोमा बुढाथोकी तुलसी अस्पतालमा आएर डा.किशोर खत्रीबाट चेकजाँच गरि उहाँको सरसल्लाहमा शल्यक्रिया गर्ने निर्णय गरेको थियो।

Received 286561392623628उक्त शल्यक्रियामा तैनाथ डा.फिरोज आलम खान (पेडियाट्रीक सर्जन) डा.तेन्जिङ लोषसेल (एनेस्थेसियोलोजिष्ट ) डा.बसन्त डांगी(मेडिकल अफिसर)ले नवजात शिशु बच्चाको अप्रसेन गरेको थियो। यो शल्यक्रिया करिब  २ घण्टामा सफल भएको छ। नवजात शिशुलाई बेहोस पारेपनी सफल शल्यक्रिया हुनु चुनौतीपूर्ण बिषय बनेको छ।

त्यस्तैगरी अप्रेसन थ्रेटरमा काम गर्ने स्टाफहरु टीका केशी , एलिजा गुरुङ र गिता थापाबाट अप्रेशन गर्ने डाक्टरको टिमलाई साथ दिएको थियो। अहिले बच्चालाई पोष्ट अपरेटिभ वार्डमा राखेर थप उपचार भइरहेको र बच्चाको स्वास्थ्य अवस्था पनि समान्य रहेको अस्पतालका निर्देशक एवं बालरोग विशेषज्ञ डा.खत्रीले जानकारी दिनुभयो।

Received 697764497438318यो शल्यक्रिया यसरी नवजात शिशुमा गरिएको राप्ती क्षेत्रकै पहिलो हो। बिगत सात वर्ष देखि यो बाल अस्पतालले यस अगाडि पनि नवजात तथा बालरोग सम्बन्धि उत्कृष्ट सेवा दिदै आइरहेको छ।

Tags: Corona Virus #Covid19Tulsipur hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सेती नदीमा बगेर डडेल्धुरा अस्पतालका २ जना स्वास्थ्यकर्मी बेपत्ता , एक जनाको उद्वार

Next Post

काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19

Related articles

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन
News

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन

2 days ago
471
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (nmsra) को केन्द्रीय अध्यक्षमा मण्डल
News

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को केन्द्रीय अध्यक्षमा मण्डल

2 days ago
471
औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने
News

औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने

5 days ago
471
सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन
News

सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन

2 weeks ago
471
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
News

टिकापुर आँखा अस्पताललाई पूर्वाधारको अभाव #TikapurHospital

2 weeks ago
471
नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित
News

नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित

3 weeks ago
471
Next Post
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #covid19

काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19

Comments 1

  1. Pingback: नर्भिक अस्पतालमा १३६ किलो तौल भएकी महिलाको एकै पटक दुई जटिल शल्यक्रिया #Norvichospital • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Dadura awareness message Sudurpaschim
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Patan Municipality Baitadi 8 disease notice
Godawari Municipality Kailali Health Offering
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...