Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

टोखा उद्योग वाणिज्य संघले महानगरिय प्रहरी बृत महाराजञ्ज लगयतका प्रभागहरुलाई खानेपानी बितरण

HNN Staff by HNN Staff
March 29, 2020
in News
Reading Time: 1 min read
A A
0
Khanepani Bitaran Covid19

Khanepani Bitaran Covid19

635
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ १६ चैत , २०७६

टोखा नगरपालिका र टोखा उद्योग वाणिज्य संघले महानगरिय प्रहरी बृत महाराजञ्ज र त्यस मातहतका प्रभागहरुलाई खानेपानी वितरण गरेको छ ।

लकडाउन चलिरहेको अवस्थामा नेपाली जनताहरुको शान्तिशुरक्षामा खतिरहेका नेपाल प्रहरीहरुलाई खानेपानीको समस्या नहोस भन्ने उद्देश्यले टोखा उद्योग वाणिज्य संघले टोख नगरपालिकासँगको समन्वयमा शनिवार महानगरीय प्रहरी बृत महाराजगञ्ज र त्यस मातहतमा रहेका प्रभागहरुमा आवश्यकता  र अवस्था हेरी खानेपानी वितरण गरिएको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकार र उपप्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा २० लिटरको खानेपानी जार महाराजञ्ज प्रहरी बृत्तलाई २५ , तिलिङ्गाटार प्रहरी प्रभागलाई ५, गंगबु प्रहरी प्रभाग (नयाँ बस पार्क) १०, दिपज्वोति ५ र टोखा प्रहरी प्रभागलाई ५ वटा वितरण गरिएको टोखा वाणिज्य संघका अध्यक्ष निराजन अधिकारीले जानकारी दिए ।

दिनरात नेपाली नागरिकहरुको सुरक्षामा खतिरहेका नेपाल प्रहरीहरुलाई केहि हदसम्म खानेपानीको समस्या नहोस भन्ने उद्देश्यले टोखा उद्योग वाणिज्य संघको पहलमा टोखा नगरपालिकामा सञ्चालित खानेपानी कम्पनिहरुसँगको सहकार्यमा शुद्ध खानेपानीको वितरण गरिएको संघका अध्यक्ष अधिकारीले बताए ।

लकडाउनको अवधिभरी टोखा वाणिज्य संगले टोखा नगरपालिकामा रहेका खानेपानी कम्पनिहरुसँग सहकार्य गरे वितरण गरिने र टोखा नगरपालिकासँग समन्वय गरि आवश्य परेको खण्डम क्वारेन्टाइनमा समेत खानेपानीको व्यवस्था मिलाइने संघका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

महाराजगञ्ज महानगरीय प्रहरी बृत्तका डिएसपि उमेश लम्सालले यस विषम परिस्थितिमा नगरपालिका र व्यवसायीहरुले प्रहरीप्रति गरेको यस सहयोगले नागरिकको सुरक्षामा दिनरात खतिरहेका प्रहरी जवानहरुमा थप उर्जा थपिदिएको बताए ।

उक्त खानेपानी वितरणमा वाणिज्य संघका प्रवक्ता रघुनाथ पनेरु तथा सदस्यहरु भुवन लोहनी र सुबिन्द्र श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

Tags: Corona Virus #Covid19
SummarizeShare283ScanTweet147

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

by Nam Raj Bhatta
October 6, 2026
0

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा आएको छ। उक्त सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक...

स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

by Nam Raj Bhatta
October 6, 2026
0

स्वास्थ्य बीमा बोर्डले पुस १ देखि १६ वर्ष उमेर पुरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आवद्धता, नवीरकण तथा स्वास्थ्य वीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने...

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    702 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा
  • स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य
  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.