आज मिति : २०८२ जेष्ठ २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

टिचिङ अस्पतालमा ६ करोड लगानीमा आईभीएफ सेवा शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
June 13, 2024
in News
A A
0
Teaching hospital photo

Teaching hospital photo

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ३१ जेठ २०८१

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा निसन्तान दम्पतिको उपचारका लागि छुट्टै केन्द्र सञ्चालनमा आएको छ।

अस्पतालले इन भिट्रो फर्टिलाइजेसन ( आईभीएफ) सेवासहितको उपचार केन्द्र सुरु गरेको हो।

स्वास्थ्य मन्त्रालयबाट आईभीएफ सेन्टर चलाउन स्वीकृति पाएपछि त्रिवि शिक्षण अस्पतालले आईभीएफ सेन्टर सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले बताउनु भयो।

डा. काफ्लेका अनुसार त्रिवि शिक्षण अस्पतालबाट अब निसन्तान दम्पत्तिका लागि आईभीएफ सेवा सञ्चालन भएको छ र आईभीएफ बाहेकका निसन्तान उपचारका सेवा अगाडि नै दिइरहेका थियौं। मन्त्रालयले आईभीएफको स्वीकृति दिएपछि आईभीएफ सेवा पनि सुरु भएको छ।

अस्पतालका निर्देशक डा. काफ्लेले ६ करोड लगानीमा अस्पतालमा आईभीएफ सेन्टर सञ्चालन गरेको बताए।

आईभीएफ सेन्टरमा आवश्यक भौतिक संरचाना तथा प्रवधि तथा उपकरण व्यवस्थापनका लागि ६ करोड खर्च गरिएको डा. काफ्लेको भनाइ छ।

डा. काफ्लेका अनुसार आईभीएफ सेन्टरका लागि सरकारबाट साढे ४ करोड र बाँकी अस्पतालको आन्तरिक स्रोत मार्फत व्यवस्थापन गरिएको हो।

पछिल्लो सयम दम्पतिहरुमा निसन्तानपनको समस्या बढ्दै गएको छ। महिला र पुरुष दुवैमा निसन्तानपनको समस्या हुनसक्ने भएकाले उनीहरुको निसन्तानपनको कारण पहिचान तथा उपचार गर्न सेवा सुरु गरिएको डा. काफ्लेको भनाइ छ।

आईभीएफ सेवा सञ्चालनका लागि त्रिवि शिक्षण अस्पतालका प्रसूति तथा स्त्री रोग विभागको प्राध्यापक तथा पूर्व विभागिय प्रमूख डा. पदम राज पन्तले आईभीएफ सेन्टरको संयोजकको जिम्मेवारी पाएका छन्।

स्वास्थ्य मन्त्रालयले केही दिन अघि मात्र अस्पताललाई आईभीएफ सेवा सञ्चालनको स्वीकृति दिएको हो। अस्पतालले आईभीएफ सेवा सञ्चालनका लागि मन्त्रालयमा गत असोज २१ गते निवेदन दर्ता गरेको थियो। मन्त्रालयले उक्त निवेदनपछि आवश्यक अनुगमन गरेर मापदण्ड पूरा गरेको पाएपछि हालसालै स्वीकृति दिएको हो।

सरकारी अस्पतालमा यसअघि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आईभीएफ सेवा सञ्चालनमा छ। स्वास्थ्य मन्त्रालयका अनुसार टिचिङ र प्रसूति गृहसहित हालसम्म १६ वटा संस्थाले आईभीएफ सेवा सञ्चालनको स्वीकृति पाएका छन्।

Tags: #government of Nepal#Health and population ministry#Teaching HospitalDr. Dinesh kafleDr. Padam Raj pant
Nisarga hospital Dhangadhi
Previous Post

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

Next Post

डेंगु ज्वरो (Dengue Fever) के हो र कसरी बच्ने #Dengue

Related articles

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली
News

हेल्थ कन्सर्नसँगको सहकार्यमा मेड आइक्यूले ल्यायो अस्पतालको डिजिटल प्रणाली

5 hours ago
779
कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

13 hours ago
814
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

2 days ago
810
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

2 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

3 days ago
869
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

3 days ago
800
Next Post
Dengue niyantran awareness message Health Directorate Hetauda

डेंगु ज्वरो (Dengue Fever) के हो र कसरी बच्ने #Dengue

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,055)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.