10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu
Annual analysis meeting Sudurpaschim public health

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको वार्षिक समीक्षा

Nam Raj Bhatta by Nam Raj Bhatta
September 14, 2021
in News
0
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी, २९ भाद्र २०७८

सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको वार्षिक समीक्षा शुरु भएको छ ।

भाद्र २८ र २९ गते दुइ दिन सम्म चल्ने गरि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी कैलालीमा कार्यक्रम संचालन भैरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक श्री राम प्रसाद ओझाले बताउनु भएको छ ।

कार्यक्रममा माननीय सामाजिक बिकास मन्त्री श्री लाल बहादुर खड्का ज्यूको सम्बोधन ।
कार्यक्रममा माननीय सामाजिक बिकास मन्त्री श्री लाल बहादुर खड्का ज्यूको सम्बोधन ।

सुदूरपश्चिम प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयहरू, संघिय अस्पताल, प्रादेशिक अस्पताल, उप प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, स्थानीय तह अन्तर्गत संचालित अस्पताल र बयलपाटा अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरु र अन्य सरोकारवालाहरु निकायको सहभागीता रहेको थियो।

समीक्षा कार्यक्रममा बिगत आर्थिक बर्षमा स्वास्थ्य कार्यालयहरुले स्थानीय तह अन्तर्गत संचालित ल्याबहरुले प्रदान गरेको सेवाको समीक्षा गर्ने छन् भने अस्पतालहरुले अस्पतालबाट दिएको सेवाको बारेमा समीक्षा हुने गरि कार्यक्रम तय गरिएको छ । साथै उक्त कार्यक्रममा चालु आर्थिक बर्षमा सम्पादन गरिने काम हरुको योजना तर्जुमा समेत गरिने छ । संघियता संगै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला सेवाको बिस्तार गरिएको छ ।

उक्त प्रयोगशालाहरुकाे स्थापनाका कारणले जनताहरुले न्युनतम प्रयोगशाला जांच सम्बन्धिको सेवा स्थानीय स्तरमै पाइरहेका छन । तथापि यस्ता प्रयोगशालाहरुले दिने सेवाको गुणस्तर उच्च बनाइ राख्न समन्वयकारी भूमिका निर्वाह गर्ने निकायको रुपमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीले काम गर्दै आइरहेको छ ।

त्यसै गैरसरकारी र निजि क्षेत्रका अस्पतालमा स्थापना भएका प्रयोगशालाको गुणस्तर जाँच गर्ने कुरा पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यक्षेत्रमा रहने गर्दछ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलाली लाइ दिइएको जिम्मेवारी अनुसार प्रयोगशालाहरुको गुणस्तर अनुगमन गर्ने काम, प्रयोगशालाकर्मी हरुको क्षमता अभिबिर्धि गर्ने काम, कोरोनाको नमुना संकलन, भण्डारण तथा सम्बन्धित पी सी आर प्रयोगशाला सम्म ढुवानीको काम प्रदेश जन स्वास्थ्य प्रयोगशालाले गरिरहेको छ । साथै क्षयरोगका बिरामीहरुको खकार नमुना को पुनः जांच गर्ने काम शुरु गरिसकेको र औँलो रोगको बिरामी हरुको रक्त नमुना क्रसचेक गर्नको लागि तयारि भैरहेको कुरा समेत समीक्षा कार्यक्रममा जानकारी गरिएको छ ।

कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयका माननीय मन्त्री श्री लाल बहादुर खड्का, बिशिष्ट अतिथि माननीय सामाजिक बिकास राज्य मन्त्री श्री मना कुमारी साउँद रहनु भएको थियो ।

Tags: Health laboratory office dhangadhiPublic HealthSudurpashchim Province
Previous Post

स्वास्थ्य सामग्री वितरण तथा सचेतना कार्यक्रम गरि NMSRA Day मनाइयो !

Next Post

चाडबाड भन्दा स्वास्थ्य ठुलो #HealthFirst

Next Post
चाडबाड भन्दा स्वास्थ्य ठुलो #HealthFirst

चाडबाड भन्दा स्वास्थ्य ठुलो #HealthFirst

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.