Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मदिरा नियन्त्रण रोकथामका लागि सेफर इनिसिएटिभ नेपाल कार्यक्रम शुभारम्भ

Nam Raj Bhatta by Nam Raj Bhatta
April 19, 2022
in News
Reading Time: 1 min read
A A
0
मदिरा नियन्त्रण रोकथामका लागि सेफर इनिसिएटिभ नेपाल कार्यक्रम शुभारम्भ
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ०६ बैशाख २०७९

नेपालले आज औपचारिक रुपमा विश्व स्वास्थ्य संगठन र अन्य साझेदारहरु सँग मदिराबाट हुने क्षति तथा मृत्युको रोकथाम र न्यूनीकरणका लागि मदिरा नियन्त्रण पहल – सेफर कार्यान्वयन शुभारम्भ गरेको छ।

टेकु स्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ ज्यूको प्रमुख आथित्यमा कार्यक्रम शुरु भएको हो।

20220419 172311 scaled 1

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्रका निर्देशक सुनिल राज शर्माले मदिरा नियन्त्रण तथा रोकथामका लागि सेफर इनिसिएटिभको उदेश्य माथि प्रकाश पार्नु भएको थियो।

नेपालको मदिरा नियन्त्रणमा प्राथमिकता अनुरुपका कम लागत तथा प्रभावकारी रणनीति र कार्यक्रमहरुको कार्यान्वयन तिब्रता दिइने भएको शर्माले बताए।

विश्व स्वास्थ्य संगठन र साझेदारहरुले सरोकारवाला सँगको परामर्श र समीक्षा मार्फत चुनौती तथा अवसरहरूको पहिचान गरी मदिरा नियन्त्रणमा कम लागत तथा प्रभावकारी पहलहरुको कार्यान्वयनलाई सुदृढ बनाइने डब्लुएचओका डा. गाम्पो दोर्जीले बताए।

Bhawani prasad. Khapung scaled 1

नेपाल सरकार र सेफर इनिसिएटिभले एक मेसिनको रुपमा सँयुक्त रूपमा काम गर्ने र मेसिनले विशेष गरी मदिराको मूल्य निर्धारण र कर नीति, इजाजतपत्र, बितरण र मदिराको बिक्री, मदिरामा व्यापारिक प्रचार नियमन, मदिरा र सवारी नीति, प्रारम्भिक पहिचानका लागि स्वास्थ्य सेवाहरू र मदिराबाट हुने स्वास्थ्य समस्याको उपचार पहल लगायत सम्बन्धि मन्त्रालयहरु सँग सहकार्य गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ‌

नेपाल सरकारले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजना २०२१- २०२५ द्वारा निर्देशित प्राथमिकताका पहलहरुको विकास र कार्यान्वयनलाई सुदृढ पार्न सेफर इनिसिएटिभ र स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरु सँग काम हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा राज्यमन्त्री भवानी प्रसाद खापुङले बताए।

20220419 172311 1 scaled 1

 

विश्व स्वास्थ्य संगठनले नेपालमा मदिराको हानिकारक प्रयोग लाई कम गर्न मा उल्लेखित मदिरा नियन्त्रका प्राथमिकताहरू, विश्व स्वास्थ्य संगठनको नसर्ने रोग सम्बन्धि विश्वब्यापी कार्ययोजना २०१३-२०२० र दिगो विकास लक्ष्यहरू अनुरुपको प्रमाणको आधारित र कम लगानीका प्रभावकारी पहलहरुको कार्यान्वयनका लागि सहयोग हुने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले बताए।
उहाँले, यो शुरुवातलाई सर्वपक्षले आ- आफ्नो क्षेत्रबाट जिम्मेवारीका साथ अगाडी बढ्नुपर्ने देखिन्छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr.dipendra Raman singhLunch Of Safar Initiative NepalSunil Raj Sharma
SummarizeShare235ScanTweet146

Related articles

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

by Nam Raj Bhatta
March 22, 2026
0

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो...

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

by Nam Raj Bhatta
March 22, 2026
0

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ। विगत लामो समयदेखि कालिकोट जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.