आज मिति : २०८२ मंसिर ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपालमा रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी पहिलो सम्मेलन सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
October 6, 2023
in News
A A
0
नेपालमा रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी पहिलो सम्मेलन सुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १९ असोज २०८०

नेपालमा रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी सम्बन्धि दुई दिने सम्मेलनमा सुरु भएको छ।

ललिपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो।

नेपालमा पहिलोपटकप भइरहेको रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी सम्मेलनले चिकित्सा क्षेत्रमा वैकल्पिक उपचार विधिको विकास हुने विश्वास गरिएको छ।

पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले यो चिकित्साशास्त्रको एक विशिष्टीकृत विधा र जसले आधुनिक उपचार विधिमा धेरै नै राम्रो नतिजा दिन समेत सफल भएको बताउनुभयो। चिकित्सा विज्ञानमा शल्यक्रिया तथा औषधि सेवन मात्रै नभई उपचारका लागि नयाँ विधिसमेत आवश्यक छ भन्ने जानकारी दिनका लागि रिजेनेरेटिभ मेडिसिन विधिको आवश्यकता रहेको पूर्वसचिव मिश्रको भनाई छ।

यस उपचार विधिले मरिसकेका कोषहरुलाई रिजेनेरेट गराई उक्त कोषहरुलाई वास्तविक रुप दिन सहयोग गर्ने भएकोले यो एकदमै प्रभावकारी उपचार विधि भएको डा. मिश्रले बताए। उपचार विधिले पार्किङसज, अल्जामर्स तथा डायबिटिज जस्ता रोगको उपचार गर्छ।

शरीरमा मरिसकेको कोषलाई पुर्नरुत्थान तथा पुर्नत्पादन गराइदिने यस विधालाई नेपालको चिकित्सा शास्त्रमा पनि परिचित गराउनका लागि यो सम्मेलन महत्वपूर्ण रहेको डा. मिश्र दाबी गर्छन्।Dr. Ajay shah scaled

‘यस विधिको प्रयोगले नेपालमा पनि विभिन्न रोगहरुको निदान गर्ने मुख्य लक्ष्यका साथ यो सम्मेलन पहिलोपटक नेपालमा गरिएको हो’. उनले भने, ‘नेपालको चिकित्सा क्षेत्रमा यो विधि नयाँ भएकोले यसबारे महत्वपूर्ण धारणा राख्नका लागि विभिन्न देशबाट चिकित्सकहरु नेपाल आएका छन्।’

अमेरिकाले चिकित्सा क्षेत्रको अध्ययनका लागि यस विधामा फेलोसिप कार्यक्रमको समेत सुरुवात गरिसकेको डा. मिश्र बताउँछन्।

नेपाल डेन्टल एसोसिएसनका पूर्व उपाध्यक्ष डा. अजय शाहले एन्टिबायोटिकको प्रयोग एकदमै बढेको अवस्थामा रिजेनेरेटिभ मेडिसिनलाई विकल्पको रुपमा लिन सकिने बताउनुभयो । अमेरिका, थाइल्यान्ड, चीन, भारत लगायतका विभिन्न मुलुकहरुमा यस विधिद्वारा उपचार भइरहेको अवस्थामा नेपालको चिकित्सा शास्त्रमा भने यो नयाँ उपचार विधि हो।

यस उपचार विधिबारेको कानुन निर्माणका लागि सरकारसँग विगत पाँच वर्षदेखि लबिङ भइरहेको तर कानुन बनिनसकेको डा. शाहले बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा समेत यस उपचार विधिबारेको कार्यक्रम गइसकेको र अनुमति लिइसकेपछि यस विधिद्वारा उपचार थालनी गरिने डा. शाह बताउँछन्।generetative

यस सम्मेलनमा सहभागिता वक्ताको रुपमा अमेरिका, श्रीलङका, पाकिस्तान, भारत लगायतका मुलुकहरुबाट चिकित्सक आइसकेका छन्। हाल यस विधाका विज्ञहरु नेपालमा नभएकोको अवस्थामा अन्य विधाका चिकित्सकहरुलाई यसबारेको तालिम प्रदान गरिने डा. शाहले बताए।

Tags: #Health and population ministry#Mediciti hospitalCorona Virus #Covid19Dr. Prabin MishraRegeneretive Confrence
Nisarga hospital Dhangadhi
Previous Post

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को चौथो दीक्षान्त समारोहमा ५४१ जना दीक्षित

Next Post

सिनियर अहेव कोईरालाविरुद्ध नब्बे लाखको भ्रष्टाचार मुद्दा

Related articles

Bhaktapur hospital best hospital award
News

बागमती प्रदेशका अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट #BhaktapurHospital

19 hours ago
791
Dr Keshar Bahadur Dhakal
News

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशर ढकाल नियुक्त #DoHS

4 days ago
789
Nepal Medical Council News
News

मेडिकल काउन्सिल उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पाको उम्मेदवारी #NMC

5 days ago
831
dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

1 week ago
791
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

1 week ago
809
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

1 week ago
796
Next Post
सिनियर अहेव कोईरालाविरुद्ध नब्बे लाखको भ्रष्टाचार मुद्दा

सिनियर अहेव कोईरालाविरुद्ध नब्बे लाखको भ्रष्टाचार मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,300)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...