काठमाडौं, २१ मंसिर २०७९
राजधानीको सिनामंगल स्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकमा मिर्गौलाकाे नि:शुल्क जाँच हुने भएकाे छ ।
शिविर मंसिर २२ देखि २४ गते सम्म मिर्गौला परीक्षण शिविर गर्न लागेको हो । शिविरमा निःशुल्क सुगर, युरिया, क्रेटिनिन र युरिन रुटिङ जस्ता रोगहरूको परीक्षण गरिने भएको हो।
![Kidney health - प्रोमेड क्लिनिकमा मंसिर २२ देखि मृगौलाको निशुल्क जाँच हुँदै #kidney Kidney health](https://i0.wp.com/healthnewsnepal.com/static/Kidney-health.png?resize=2240%2C1260&ssl=1)
क्रिष्टल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ए ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हो ।