• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

कोरोना संक्रमित डाक्टरको कथा #Covid19

HNN Staff by HNN Staff
June 14, 2020
in News
A A
0
कोरोना संक्रमित डाक्टरको कथा #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन , ३२ जेठ

चितवनको नारायणी सामुदायिक अस्पतालमा दिनरात बिरामीको सेवामा समर्पित फिजिसियन डाक्टरलाई कोरोना संक्रमण देखिएपछि अहिले उनी सेल्फ आइसोलेशनमा छ्न। संक्रमीत भएको थाहा पाउँदा सम्म पनि उनी बिरामीकै सेवामा तल्लीन थिए। कोरोना पोजेटिभ देखिएपछी उनी आइसोलेशनमा बसेका छन ।  उनलाई अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन।

संक्रमीत भएपछि मिडियामा धेरै नै भ्रमण फैलिएको र चितवनमा विशेष गरेर पुर्वी चितवनको खैरहनीमा त्रास फैलिएको थियो।आफू घर जादा पनि पुर्ण रुपमा सावधानी अपनाएको र कसैसँग प्रत्यक्ष सम्पर्कमा नआएकोले धेरै भ्रमित नहुन चिकित्सकले आग्रह गरेका छ्न। तर सबैले आ-आफ्नो ठाउँबाट लकडाउनको पुर्ण पालना गर्ने, बिशेष गरेर समाजिक दुरी कायम गर्ने ,मास्क लगाउने र पटकपटक हात धुनु सल्लाह दिएका छ्न।

आफू पुर्ण रुपमा निको भएसी तिनै सोसल मिडियाको माध्यमबाट जन समुदायमा रहेकोे भ्रम चिर्ने अठोट गरेका छन। उनको दैनिकी बिहान ७ बजे बाट सुरु हुन्छ। उनी कम्तीमा ८ घण्टा सुन्छ्न्। यस्तो अवस्थामा पुर्ण रुपमा आराम गर्नुपर्ने  उहाँको धारणा छ। बिहान एक घण्टा योग गर्छ्न्। बिहानको नास्ता पछि आफ्नो परिवार ,आफन्त र साथीभाइहरु संग फोन गर्छन । अनि नआत्तिकन घरमै क्वारेन्टाइनमा बस्न फोन बाटै काउन्सिल गर्ने गरेका छ्न र आफ्नो अवस्था पनि सामान्य रहेकोले चिन्ता नलिन पनि आग्रह गर्छन । कुनैपनी लक्षण देखिएमा जाँच गर्न पनि सल्लाह दिदै आएका छ्न। उनी भन्छन – त्यसपछि समयमा नोबेल पढ्छु अनि म्यूजिक सुन्छन। बिहान ११ बजेको खाना पछि पुन नोबेल पढ्ने अनि फोन बाटै बिरामीलाई काउन्सिलीङ्ग गर्छन। यस बिचमा प्रशस्त मात्रामा तातोपानी , कागती पनि खाने गरेका छ्न। त्यसैगरी नास्तामा प्रसस्त फलफूल खान्छ्न।

अन्तमा .”पुर्ण रूपमा स्वस्थ रहनको लागि सन्तुलित खाना खानुपर्दछ” उनी भन्छ्न । बेलुकी ८ बजेको खाना पछि पुनः फोन गरेर आफ्नो परिवार , आफन्त र साथीभाईहरुलाई आफ्नो स्वास्थ्यको बारेमा जानकारी गर्छन र राति ११ बजे सुत्छ्न।

Tags: #Narayani Samudayik hospitalCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने, नि:शुल्क परिक्षण #covid19

Next Post

अब एक जिल्ला बाट अर्को जिल्ला यात्रा गर्दा परिक्षण गर्न नपर्ने :स्वास्थ्य मन्त्रालय

Related articles

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक
News

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

9 hours ago
737
Ministry of Health and Population Nepal
News

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

21 hours ago
499
Bir Hospital
News

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

1 day ago
573
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।
News

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

2 days ago
610
Nepal Airlines flight
News

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

2 days ago
792
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय
News

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

2 days ago
539
Next Post
स्वास्थ्य मन्त्रालयले पत्रकारलाई प्रवेशमा कडाइ  #Covid19

अब एक जिल्ला बाट अर्को जिल्ला यात्रा गर्दा परिक्षण गर्न नपर्ने :स्वास्थ्य मन्त्रालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

Covid and Role of Media

नयाँ भेरिएन्ट आए अवस्था जटिल हुन सक्ने #VariantCovid

4 weeks ago
547

इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु र ४ हजार ४ सय १ जनामा संक्रमण

1 year ago
471
सरकारी क्षेत्रमा कार्यरत नर्सिङ संस्था गठन, अध्यक्षमा कल्पना श्रेष्ठ

सरकारी क्षेत्रमा कार्यरत नर्सिङ संस्था गठन, अध्यक्षमा कल्पना श्रेष्ठ

3 weeks ago
771

Don't Miss

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
539
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.1k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
767
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
501
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
805
पुनर्स्थापना र सहायक सामाग्री सम्बन्धि मापदण्ड, चिकित्सकिय प्रक्रियाहरू बन्दै

पुनर्स्थापना र सहायक सामाग्री सम्बन्धि मापदण्ड, चिकित्सकिय प्रक्रियाहरू बन्दै

April 16, 2021
764
Ministry of Health and Population Nepal

बालबालिकालाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह #HealthMinistry

April 15, 2021
1.8k
नयाँ वर्ष #HappyNewYear2078

नयाँ वर्ष #HappyNewYear2078

April 15, 2021
553
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,015)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In