Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल फिजियोथेरापी संघले फिजियोथेरापीष्टहरुको शुल्क तोक्यो

चिकित्सकले बिरामीको घरमै पुगेर सेवा दिए वापत न्यूनतम एक हजार तोकिएको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
April 11, 2021
in News
Reading Time: 1 min read
A A
1
नेपाल फिजियोथेरापी संघले फिजियोथेरापीष्टहरुको शुल्क तोक्यो
626
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २९ चैत्र २०७७

नेपाल फिजियोथेरापी संघले फिजियोथेरापीष्टहरुको सेवाहरुको न्यूनतम सेवा शुल्क र परामर्श शुल्कका साथै न्यूनतम मासिक तलब तोकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कार्यरत फिजियोथेरापीष्टहरुको मासिक तलब, सेवा शुल्क सम्बन्धी कुनै निर्णय नगरेको भन्दै संघले यो कदम उठाएको विज्ञप्ती मार्फत जनाएको छ।

संघका अध्ययक्ष लक्ष्मण अधिकारीले न्यूनतम मासिक तलब निर्धारणसँगै फिजियोथेरापी सेवा प्रदायकहरुले आफ्नो योग्यता र अनुभव अनुसारको न्याय उचित मासिक तलब पाउने विश्वास गरेको बताए।

अधिकारीले न्यूनतम परामर्श शुल्क र सेवा शुल्क निर्धारणले फिजियोथेरापी क्षेत्रमा नयाँ आयामको सुरुवात हुने, गुणस्तरीय सेवा प्रवाहमा थप टेवा पुग्ने र फिजियोथेरापी अभ्यासमा समानता आउने आशा रहेको बताए।

received 929966667770186

‘नयाँ बर्ष २०७८ को शुरुवातसँगै यस संघले निर्धारण गरेको न्यूनतम सेवा शुल्क, परामर्श शुल्क र मासिक तलब अनुसार फिजियोथेरापीष्टहरुलाई काम गर्न र गराउन सबै सरोकारवालाहरुलाई नेपाल फिजियोथेरापी संघले विज्ञप्ती मार्फत अनुरोध गरेको छ।

न्यूनतम सेवा शुल्क तथा मासिक तलब फिजियोथेरापीष्टहरुको योग्यता र अनुभवको आधारमा निर्धारण गर्दै तलब निर्धारण गर्दा दैनिक ७ घण्टाको कार्यालय समय मान्ने बताइएको छ।

त्यस्तैगरी बिरामीको उपचारमा लाग्ने समय र फिजियोथेरापीष्टको सक्रियताको आधारमा न्यूनतम सेवा शुल्क निर्धारण गर्ने र फिजियोथेरापीष्टहरुले विशेष सीप अथवा प्रविधिको प्रयोग वापत शुल्क लिन पाउने भनिएको छ।

received 2640354306254767

प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका फिजियोथेरापीष्टहरुकौ पाँच वर्ष अनुभव भएमा १८ हजार देखि २५ हजारसम्म मासिक तलब हुनुपर्ने छ भने स्नातक तह सहित पाँच वर्ष अनुभव रहेकालाई ३० देखि ४० हजार, स्नातकोतर तह र पाँच वर्ष अनुभव भएकालाई ४० देखि ५५ हजारसम्मको मासिक तलब दिनुपर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताएका छन्।

त्यस्तै परामर्श शुल्कको हकमा स्नातक तह सहित पाँच वर्ष अनुभव भएकाले रु ४–५ सय र स्नातकोत्तर हित पाँच वर्ष अनुभव भएकाले रु ५–६ सय लिन पाउनेछन्।

न्यूनतम सेवा शुल्कको हकमा छोटो सत्र (उपचारको समय) भए रु३०० र लामो सत्र भए रु ५०० रहेको छ।

चिकित्सकले बिरामीको घरमै पुगेर सेवा दिए वापत न्यूनतम एक हजार तोकिएको छ।

Tags: Corona Virus #Covid19Laxman AdhikariNepal Physiotherapy Association
SummarizeShare273ScanTweet147

Related articles

दार्चुला जीप दुर्घटनामा परेका ५ जना घाइतेको उपचार निसर्ग अस्पतालमा हुँदै

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

by Nam Raj Bhatta
September 15, 2026
0

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ। जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने...

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

by Nam Raj Bhatta
September 15, 2026
0

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पवित्र पाशुपत क्षेत्रमा सञ्चालन गरेको...

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

नेपाल औषधि लिमिटेडको अध्यक्षमा न्यौपाने सिफारिस

नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

by Nam Raj Bhatta
September 11, 2026
0

सरकारले नेपाल औषधी लिमिटेडमा रिक्त रहेको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । बिहीवार  बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    877 shares
    Share 351 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    695 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधी लिमिटेडको अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपाने नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.