काठमाडौं, ०१ मंसिर २०८१
नेपाल फार्मेसी परिषदले लिने बी फार्मेसीको नामदर्ता (लाइसेन्स) परीक्षा आउँदो मंसिर १५ गते हुने भएको छ।
नेपाल फार्मेसी परिषद्ले सञ्चालन गर्ने स्नातक तहको फार्मेसी परीक्षाको मिति तोकिएको हो।
काउन्सिलका रजिष्ट्रार सन्जिब कुमार पाण्डेयले परीक्षाको केन्द्र र समय भने पछि तोक्ने जानकारी दिनुभयो।