Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

औषधि व्यवसायलाई मर्यादित, सेवामुलक र जनउत्तरदायी बनाउनुपर्छः स्वास्थ्य राज्यमन्त्री

Nam Raj Bhatta by Nam Raj Bhatta
August 20, 2022
in News
Reading Time: 2 mins read
A A
0
औषधि व्यवसायलाई मर्यादित, सेवामुलक र जनउत्तरदायी बनाउनुपर्छः स्वास्थ्य राज्यमन्त्री
666
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ४ भाद्र २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले औषधि व्यवसायको क्षेत्रलाई मर्यादित, सेवामुलक तथा जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल औषधि थोक व्यवसायी संघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले गुणस्तरीय औषधि उपभोक्ता सम्म पुर्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो।

राज्यमन्त्री केसीले भने, औषधि भन्ने वित्तिकै जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने विषय भएका कारण औषधि जगत निकै संवेदनशिल हुनुपर्छ । अहिलेपनि औषधिको मुल्यमा एकरुपता नभएको गुनासो आइरहेका छन् । यसलाई हल गर्नुपर्ने देखिन्छ ।

राज्यमन्त्री केसीले भने, ‘औषधि जगतमा पछिल्लो समय यो वा त्यो नाममा मोलाउदै आएको अनेकन विकृतिको अन्त्य गर्नुपर्छ । उपभोक्ताको संविधानतः मौलिक हकको रुपमा व्याख्या गरिएको सुलभ मुल्यमा गुणस्तरिय औषधि सेवन गर्न पाउने अधिकारलाई अक्षुण्ण राख्नुपर्छ । ’

FB IMG 1661007121547

यस्तैगरी औषधि थोक व्यवसायी संघका अध्यक्ष शीबराज बास्कोटाले तालुक निकायले समयमा ध्यान नदिँदा औषधि बजारमा विकृति बढेको बताए । उनले भने, औषधि क्षेत्रको विकृती रोक्न संघले पहलकदमी लिएको छ । औषधि व्यवस्था विभाग भने निरीह बन्यो ।

महाधिवेशनमा नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले देशभरिबाट आउनु भएका थोक औषधि व्यवसायीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ।

महासचिव अधिकारीले भने; हामीले नेपालमा औषधि उत्पादन गरेर आज सम्म लगभग ७५ प्रतिशत औषधिहरू स्वदेशमै उत्पादन गर्न सफल भएका छौं। जुन यस संस्थाले दिन रात नभनीकन तल्लीन रहेर काम गरिरहेको छ।

Biplap adhikari

देशको अर्थतन्त्र नाजुक एवं संकट अवस्थामा आइपुगेकोले हामी सबै मिलेर नीति परिवर्तनमा सुधार गर्न सकिने र हामी सबै औषधि व्यवसायी संघ मिलेर अगाडि बढ्न सकिने अधिकारीले बताउनुभयो।

महाधिबेशनमा नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले देशभरबाट सहभागिता भएका औषधि प्रतिनिधिहरुलाई प्रथम राष्ट्रिय महाधिवेशनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो।

Pawan Achary

महासचिव आचार्यले २०७४ /२/१९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार प्रविधीजन्य स्वास्थ्य सामाग्रीको गुणस्तरको नियमन गर्न औषधि व्यवस्था बिभागलाई दिएको तर ५ बर्ष सम्म पनि सो निर्णय कार्यान्वयन नहुँदा बिरामी हरुले गुणस्तरहीन सामाग्रीको प्रयोग गर्नु पर्ने वाध्यता रहेकाले कैयौं बीरामीको ज्यान समेत गएको र बजारमा ऊक्त सामाग्रीका ब्यापारीहरुले लुटतंत्र मच्याईरहेकोले औषधि व्यवस्था विभागले तत्काल उत्पादक र आयातकर्ताको उद्योग निरीक्षण गरि मापदण्ड पुरा गरेका उद्योगको उत्पादन मात्र बीक्रीबीतरण गर्न पाउने कुराको सुनिश्चितता गर्न गराउन आग्रह गर्नुभयो।

Surendra manadhar

यस्तैगरी फ्यानक्यानका केन्द्रिय अध्यक्ष सुरेन्द्र मानन्धरले विश्वमा अभ्यास भए अनुसार फूडसप्लिमेन्ट नेपाली उपभोक्ताहरुले सहजरुपमा पाउनुपर्ने बताए। यत्र तत्र सर्वत्र पाउने र मानव स्वास्थ्यमा अहम भूमिका राख्ने फूडसप्लीमेन्ट जस्तो वोटिसी बस्तुलाई औषधि ब्यवस्था विभागले औषधि पसलहरुमा राख्न पाँईदैन भनि असहयोग गरेको भनि अध्यक्ष मानन्धरले बिरोध गर्नु भयो।

यसैबिच महाधिवेशनबाट नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा पुनः शिबराज बास्कोटा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा श्रीराम पराजुली, माधब अधिकारी, महासचिबमा गणेश नेपाल, सचिवमा सुरज पौडेल, कोषाध्यक्षमा विनोदप्रसाद ढकाल लगायत रहेका छन् ।

Nepal medicine

Tags: Corona Virus #Covid19Hira Chandra kcNepal medicine companyShibraj baskota
SummarizeShare310ScanTweet149

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.