आज: २०८२ चैत्र ३०
World Press Freedom Day Journalism under digital siege

आज विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ #WorldPressFreedomDay

आज विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइदै छ । 'स्वतन्त्र एवं बहुलवादी...

होटेल हायातको अपोजिट चुच्चेपाटीमा अत्याधुनिक स्तरको सुत्र डाइग्नोष्टिक्स सञ्चालनमा

होटेल हायातको अपोजिट चुच्चेपाटीमा अत्याधुनिक स्तरको सुत्र डाइग्नोष्टिक्स सञ्चालनमा

काठमाडौं, १८ बैशाख २०७९ होटेल हायातको अपोजिट चुच्चेपाटीमा अत्याधुनिक उपकरण सहित विश्वस्तरको सुत्र डाइग्नोष्टिक्स (प्याथोलोजी) ल्याब सञ्चालनमा आएको छ। प्याथोलोजिष्टहरुको...

डा. आचार्यको अध्यक्षतामा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालको नयाँ कार्यसमिति

डा. आचार्यको अध्यक्षतामा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालको नयाँ कार्यसमिति

काठमाडौं, १७ बैशाख २०७९ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) फेडेरेसन अफ अंकोलोजिस्ट नेपाल (एसएफओएन)मा नयाँ कार्यसमिति चयन भएको छ।...

वीर अस्पतालमा फाइब्रोस्क्यान सेवा पुन: सञ्चालनमा

वीर अस्पतालमा फाइब्रोस्क्यान सेवा पुन: सञ्चालनमा

काठमाडौं, १६ बैशाख २०७९ नेपालको केन्द्रीय अस्पताल वीर अस्पतालमा दुई वर्ष देखि बन्द भएको फाइब्रोस्क्यान सेवा पुनः सञ्चालनमा आएको छ।...

यी हुन सातै प्रदेशका प्रजातान्त्रिक आयुर्वेद चिकित्सकका संयोजक

यी हुन सातै प्रदेशका प्रजातान्त्रिक आयुर्वेद चिकित्सकका संयोजक

काठमाडौं, १५ बैशाख २०७९ प्रजातान्त्रिक आयुर्वेद चिकित्सक संघको संयोजक सातै प्रदेशमा जिम्मेवारी दिइएको छ। प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका अनुसार उसको...

सुदुरपश्चिम प्रदेशको प्रजातान्त्रिक आयुर्वेद चिकित्सकको संयोजकमा डा. जोशीलाई जिम्मेवारी

सुदुरपश्चिम प्रदेशको प्रजातान्त्रिक आयुर्वेद चिकित्सकको संयोजकमा डा. जोशीलाई जिम्मेवारी

काठमाडौं, १४ बैशाख २०७९ सुदुरपश्चिम प्रदेशमा प्रजातान्त्रिक आयुर्वेद चिकित्सक संघको संयोजकमा डा. चेतराज जोशी लाई जिम्मेवारी दिएको छ। प्रजातन्त्रवादी आयुर्वेद...

भूकम्प स्मृति सभा आयोजना

भूकम्प स्मृति सभा आयोजना

२०७२ बैशाख को विनाशकारी भुकम्पमा परी दिवंगत हुनुभएकाहरुको सम्झनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले  आज एक स्मृति सभा आयोजना गरेको छ । केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लाल माया गुरुङ, रक्तसंकलन स्यंमसेवकहरु सानुमैया कपाली र सिम्रन डंगोल लगायत स्वयंसेवी रक्तदाताहरुको मिति २०७२ बैशाख १२ गते शनिवारका दिन रक्तसंकलन गर्दै गर्दाको अवस्थामा गएको विनासकारी भुकम्प कारण काष्ठमण्डपमा ज्यान गएको थियो । केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलको संयोजकत्वमा सोल्टीमोडमा आयोजित सातौं स्मरण कार्यक्रममा  स्वयंसेवक तथा नेरेसोका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो । भूकम्प गएको समय पारेर आज विहान ११ बजेर ५७ मिनेटमा मौनधारणबाट सुरु कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले विपत्तीमा परेर ज्यान गुमाउने  दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै स्वयंसेवक र कर्मचारीहरुको शुरक्षामा  थप ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारीहरु गमला क्षेत्री, राम श्रेष्ठले आफूहरु सो दिन फिल्डमा खटिँदा भोगेको अनुभव सहभागिहरुलाई सुनाउनुभएको थियो । नेरेसो कर्मचारी संघका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपंतिमा खटिनेहरुको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले व्यक्तिगत, सामुदायिक र संस्थागत पूर्वतयारीको थप खाँचोबारे चर्चा गर्नुभयो ।

Page 214 of 351 1 213 214 215 351

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana