Health Office Lalitpur Immunization for year 5 and below
Ghorahi sub metro tb awareness message
Baitadi swasthya karyalaya awareness
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

ओखलढुङ्गामा ३६ हजार भन्दा बढीलाई टाइफाइड खोप लगाइने

Nam Raj Bhatta by Nam Raj Bhatta
April 6, 2022
in News
A A
0
ओखलढुङ्गामा ३६ हजार भन्दा बढीलाई टाइफाइड खोप लगाइने
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ओखलढुङ्गा, २३ चैत २०७८

ओखलढुंगामा यही चैत २५ देखि २९ गते सम्म ३६ हजार बढि बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

टाइफाइड विरुद्धको खोप अभियान अन्तर्गत जिल्लामा १५ महिना भन्दा माथि र १५ बर्ष भन्दा कम उमेरका ३६ हजार ८ सय ३६ बालबालिकालाई खोप लगाइने भएको हो ।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जिल्लाका सञ्चारकर्मी तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै देशमै र जिल्लामै पहिलो पटक सञ्चालन हुने टाइफाइड विरुद्धको खोप अभियानलाई सफल बनाउन सबैलाई आ-आफ्नो क्षेत्रबाट पहल गर्न आग्रह गरेको छ ।

Truederma 1

Okhaldhunga 1

५ सय ३८ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सुचना अधिकारी पुष्पराज पन्तले बताए ।

खोप सुरक्षित र अत्यावस्यक रहेकोले अभियानमा लक्षित समुहका सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउनुपर्नेमा उनले जोड दिए ।
खोप अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैले समन्वयात्मक भूमिका खेल्नुपर्ने प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताएका छन् ।

बालबालिकामा टाइफाइडले बढि सताउने र समयमा उपचार नभए ज्यानै समेत जानसक्ने जोखिम भएकाले सरकारले बाल स्वास्थ्यको ख्याल गरेर अभियान सञ्चालन गर्न लागेको उनको भनाई थियो । अन्तरक्रियामा सहभागिहरुले अभियानबारे प्रचारप्रसारमा जोड दिनुपर्ने बताएका थिए।

Tags: #government of NepalCorona Virus #Covid19Health office okhaldhungaPuspa Raj Pant
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मा एघारौं तहमा बढुवा

Next Post

Our Planet, Our Health: A Timely Discussion Issue for Multi-Level Action

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

1 hour ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

2 hours ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

12 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

13 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

17 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

1 day ago
775
Next Post
World health day 2022

Our Planet, Our Health: A Timely Discussion Issue for Multi-Level Action

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dhading health office immunization awareness message
Baglung Health Office TB Awareness
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...