Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल नेसनल हस्पिटलले गर्यो COPD दिवसको अवसरमा जनचेतनामुलक र्याली #Worldcopdday2022

Nam Raj Bhatta by Nam Raj Bhatta
November 26, 2022
in News
Reading Time: 1 min read
A A
0
नेपाल नेसनल हस्पिटलले गर्यो COPD दिवसको अवसरमा जनचेतनामुलक र्याली #Worldcopdday2022
612
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १० मंसिर २०७९

नेपाल नेसनल हस्पिटल, रोटरी क्लब अफ काठमाडौँ हेल्थ प्रोफेसनल, रोट्रयाक्ट क्लब अफ नेपाल नेशनल हस्पिटल र लायन्स क्लब अफ काठमाडौँ कर्पोरेट नेपालको संयुक्त आयोजनामा विश्व COPD जनचेतना महिनाको अवसरमा र्याली गरेको छ।

शनिबार बिहान ८ बजे हस्पिटलबाट शुरु भएको जनचेतनामुलक र्याली कलंकी चोक, रविभवन, सोल्टीमोड, बाफल हुँदै पुन हस्पिटलको प्राङगणमा आएर कोणसभामा परिणत भएको थियो।

Samir sharma

उक्त र्यालीमा डाक्टर, समाजसेवी, कलाकार, राजनितिक दलका नेता, विद्यार्थी, पत्रकार लगायत हजार जनाको सहभागिता रहेको थियो।

तपाँईको फोक्सो जीवनको लागि रक्षा भन्ने मुल नाराका साथ यस हस्पिटलले विश्व COPD दिवस मनाएको हो। विश्वमा COPD भएका देशहरू मध्ये नेपाल पनि उच्च स्थानमा रहेको छ ‌।

हस्पिटलका मेडिकल डाइरेक्टर एवम् पल्मोनरी विशेषज्ञ डा. प्रकाश पौड्यालले COPD भनेको फोक्सोको एउटा दीर्घ दम हो र यसको महत्व कोभिडको समय देखि झन बढ्दै गएको बताए। हरेक वर्ष यस दिवस सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने गरेको डा. पौड्यालले जानकारी दिनुभयो।

डा. पौड्यालका अनुसार COPD को मुख्य उद्देश्य धुम्रपान बाट टाढा रहनु उचित रहेको र विभिन्न बायुप्रदुषणबाट फोक्सोलाई बचावट गर्नु हो। यसको लागि हामी‌ सबैले हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।

Kastup pant Blood donation

त्यस्तैगरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। रक्तदानमा सय जना भन्दा बढीले पिन्ट दिएको छ।

Tags: Corona Virus #Covid19Dr. Prakash PaudyalNepal National hospital kalankiWorld COPD DAY 2022
SummarizeShare259ScanTweet147

Related articles

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त

by Nam Raj Bhatta
July 10, 2026
0

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजय कुमार मिश्र नियुक्त भएका छ्न। छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा छ जना चिकित्सक नियुक्त भएका छन् । प्रधानमन्त्री...

बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै

बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै

by Nam Raj Bhatta
July 10, 2026
0

नेपाली सुगम सङ्गीत तथा पार्श्व गायनका लोकप्रिय एवं बरिष्ठ गायक यम बराल विगत करिब डेढ महिनादेखि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टीचिङ हस्पिटल) मा उप-चाररत छन्। उनको स्वास्थ्यमा गम्भीर...

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र

by Nam Raj Bhatta
July 10, 2026
0

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोप अझै तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका  अनुसार कङ्गोमा एक हजार ७०० भन्दा बढी मानिसमा...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त

by Nam Raj Bhatta
July 8, 2026
0

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा. देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्राडा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उपाध्यक्ष...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    828 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    692 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा डा. मिश्र नियुक्त
  • बरिष्ठ गायक यम बराललाई ‘रक्त क्यान्सर’- डेढ महिनादेखि शिक्षण अस्पतालमा, थप उप चारका लागि दिल्ली लगिँदै
  • कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या १७ सय, प्रकोप अझै तीव्र
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त
  • सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.