काठमाडौं, २१ मंसिर २०८१
काठमाडौंको चुच्चेपाटीमा रहेको मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक तेस्रो वर्षमा प्रवेश गरेको छ।
क्लनिक संचालनमा आएको दुई वर्ष पुरा भएको अवसरमा विभिन्न सेवाहरुमा ५० प्रतिशत छुट दिइएको छ।
क्लिनिकका संस्थापक तथा निर्देशक डा. मोहन भुसालका अनुसार क्लिनिकले तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ओपिडि सेवामा ५० प्रतिशत, कपाल प्रत्यारोपण परामर्शमा १०० प्रतिशत छुट र कस्मेटिक सेवामा ५० प्रतिशत छुटमा विशेषज्ञ डाक्टरसँग परामर्श लिनु सक्नु हुनेछ।
मिराकलमा छालाजन्य संक्रमणको उचित परामर्श, सौन्दर्य, कस्मेटिक तथा कपाल प्रत्यारोपण उपचारको लागि अन्तर्राष्ट्रियस्तरको सुविधा रहेको डा. भुसाल बताउँछन्।