Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सिन्धुपाल्चोकमा मनोसामाजिक समस्या भएकाहरुलाई मनोचिकित्सकद्वारा फलोअप कार्यक्रम

HNN Staff by HNN Staff
June 28, 2020
in News
Reading Time: 1 min read
A A
0
सिन्धुपाल्चोकमा मनोसामाजिक समस्या भएकाहरुलाई मनोचिकित्सकद्वारा फलोअप कार्यक्रम
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 सिन्धुपाल्चोक , १४ असार

 

सिन्धुपाल्चोक चौ.सा.गढी नगरपालिका १२ , साँगाचोक सि.पा. स्थित मनोसामाजिक समस्या भएका सेवाग्राहीहरुलाई मनोचिकित्सक डा.कंचन दाहालको पहलमा एकदिने फलोअफ कार्यक्रममा १८ जनालाई परामर्श दिइएको छ। बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा जिभी हेल्थको प्राबिधिक औषधिजन्य सहयोग र कमलको फूल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको छ।received 1312769198931324

मनोसामाजिक स्वास्थ्य र गम्भीर किसिमका मानसिक रोगीहरुले लकडाउनको कारणले काठमाडौं आउन नपाउदा अफ्ठ्यारोमा परेका बेला उक्त कार्यक्रममा परामर्श गरेको डा.दाहालले बताए। डिप्रेसनका कारण आत्म हत्या गर्नेको संख्या लक्डाउन यता ह्वात्तै बढेको छ। प्राय: उदासीपन बढीरहेका , धेरै लामो समयसम्म औषधि सेवन गरिरहेकाहरुलाई परामर्श दिइएको थियो। लकडाउनका कारण बिशेष गरि आत्माहत्याका प्रयास , आत्तिने , डराउने जस्ता लक्षणहरु बढी देखिएका थिए।received 2134208413391591

डा.दाहालले भने अगामी दिनमा मानसिक सम्बन्धिका कार्यक्रम राख्न जरुरी देखिन्छ। अहिलेको अवस्थामा कोभिडले भन्दा आत्महत्याको कारणले बढी मृत्यु भएको छ। बिशेष गरेर आर्थिक , सामाजिक , घरमा बस्दा बस्दै तनाबले बढी आत्महत्या गरेका छ्न । आत्महत्याको प्रयास पनि धेरै भएको छ।received 2432612993703631

लकडाउनमा समस्याहरु पर्दा गाडी नचलेर हिडेर जान बाध्य भएका छ्न। आज लकडाउनको कारण ठुलो कार्यक्रम गर्न नसकेपनी अर्को कार्यक्रममा वडा वडाका सबै जनाले यस्ता समस्या देखिएकाको पहिचान गरेर अगाडि बढाउने उत्सुकता देखाउनु भयो। यस्तो लकडाउनको अवस्थामा स्थानीय सरकार , संघीय सरकारले यस्ता मनोसामाजिक समस्यामा परेकाहरुलाई चाडो भन्दा चाडो अनिवार्य सहयोग गर्नुपर्ने देखिन्छ।

Tags: Corona Virus #Covid19Dr.kanchan dahalMental Healthpsychiatric
SummarizeShare234ScanTweet146

Related articles

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

by Nam Raj Bhatta
September 15, 2026
0

नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो। चिकित्सक संघमा आबद्ध...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.