आज मिति : २०७९ चैत्र १०
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

चिकित्सक संघमा नयाँ नेतृत्वको लागि रस्साकस्सी, को को छन त आकाङ्क्षीहरु #Medicalassocation

Nam Raj Bhatta by Nam Raj Bhatta
December 15, 2022
in News
A A
0
चिकित्सक संघमा नयाँ नेतृत्वको लागि रस्साकस्सी, को को छन त आकाङ्क्षीहरु #medicalassocation
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २९ मंसिर २०७९

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि महत्वाकांक्षी शुरु हुन थालेको छ। पदको लागि अन्तिम टुंगो भने पुस ४ गते मात्र हुनेछ र त्यसअघि महत्वाकांक्षीमा केही चिकित्सकहरु होमिएका छन्।

देशभरका चिकित्सकहरूको छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको वर्तमान कार्यसमितिको कार्यकाल सकिदै छ र नयाँ कार्यसमितिका लागि आगामी माघमा निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ ।

धेरै चिकित्सकहरुको भनाइ अनुसार सँघको नेतृत्व पहिलेकै नभएर नयाँ चिकित्सक हुनुपर्नेमा जोड दिएका छन्। प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि डा. भुपेन्द्र कुमार बस्नेत, डा. अनिल कार्की, डा. बद्री रिजाल र डा. रुद्र मरासिनीको नाम चर्चामा छ ।

यस्तैगरि प्रजातान्त्रिक प्यानलबाटै उपाध्यक्ष बागमती प्रदेशको लागि चिकित्सा साथै समाजसेवामा चर्चित ब्यक्तित्व डा. मनोर दिन सैयदलाई उठाउने तयारी देखिएको छ।

प्रदेश २ बाट डा. निरज सिंह, गण्डकी प्रदेशबाट डा. राजन शर्मा र सुदुरपश्चिम प्रदेशबाट डा. प्रदिप मिश्रको महत्वाकांक्षी रहेको छ।

सह सचिव पदको लागि चिकित्सक संघका केन्द्रीय सदस्य एवम् गेटा मेडिकल कलेजका निर्देशक समेत रहेका डा. प्रमोद जोशी र डा. बिपेश आचार्यको नाम चर्चामा रहेको छ।

यस्तैगरि प्रजातान्त्रिक प्यानलबाटै महासचिव पदको लागि महत्वाकांक्षीमा डा. प्रकाश बुढाथोकी, डा. सञ्जीव तिवारी, डा. विश्व दवाडी र डा. किशोर देवको नाम चर्चामा आएको छ।

त्यस्तैगरी प्रगतिशिलतर्फबाट अध्यक्षको लागि डा.पुष्पमणि खराल, डा. सन्तोष पौडेल, डा. दिपेन्द्र पाण्डेको नाम चर्चामा छ ।

एक चिकित्सकका अनुसार प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि डा. भुपेन्द्र कुमार बस्नेत र डा. अनिल विक्रम कार्कीको नाम बढी चर्चामा आएको बताएका छन्।

Tags: #Nepal medical associationCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

आगामी शैक्षिक सत्रबाटै गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी #MedicalCollege

Next Post

चिसो बढे सँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल #Healthministry

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

6 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

10 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
Health ministry

चिसो बढे सँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल #Healthministry

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dadura awareness message Sudurpaschim
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Patan Municipality Baitadi 8 disease notice
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In