Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. साहको पक्राउ पुर्जी खारेज गरी दोषीमाथि कारबाही गर्न नेपाल चिकित्सक संघको माग

Nam Raj Bhatta by Nam Raj Bhatta
September 6, 2022
in News
Reading Time: 1 min read
A A
0
डा. साहको पक्राउ पुर्जी खारेज गरी दोषीमाथि कारबाही गर्न नेपाल चिकित्सक संघको माग
605
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २१ भाद्र २०७९

नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुजी खारेज गर्न माग गरेको छ।

चिकित्सक संघको टोलीले आज प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय र महान्यायधिवक्ताको कार्यालयमा पुगेर डा. करण साहको पक्राउ पुर्जी खारेज गरी दोषिमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए।

डा. रिजालका अनुसार सो बारेमा सम्बन्धित निकायहरुबाट पहल सुरु भइरहेको छ।

भाद्र २ गते डा. करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा. साहलाई पक्राउ पुर्जी जारी गरेको छ।

Tags: #government of Nepal#Health and population ministry#karnali academy for health science#Nepal medical associationCorona Virus #Covid19Dr. Badri Rijal
SummarizeShare254ScanTweet146

Related articles

WVA Position Statement on recognizing veterinarians as healthcare professionals — Nepali translation by Dr. Manoj Kumar Shahi, Vice President, Nepal Veterinary Council.

पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा

by HNN
May 18, 2026
0

लेखक: डा. मनोज कुमार शाही उपाध्यक्ष, नेपाल पशु चिकित्सा परिषद् पशु चिकित्सकले जनावरको स्वास्थ्य र कल्याणको रक्षा गर्ने मात्र होइन, "एक स्वास्थ्य" अवधारणामार्फत मानिसको शारीरिक, मानसिक र सामाजिक...

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

by Nam Raj Bhatta
May 18, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौंले सरकारी अस्पतालहरूमा मेडिकल प्रतिनिधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ। संघले स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको “अस्पताल सुधार कार्यविधि”...

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

by Nam Raj Bhatta
May 18, 2026
0

जेनेभामा भएको विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) मा नेपाल उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई उक्त गरिमामय जिम्मेवारी...

टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो

टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो

by Nam Raj Bhatta
May 17, 2026
0

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान  अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्जमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ सञ्चालनमा आएको छ। अस्पतालको डिपार्टमेन्ट अफ जनरल प्राक्टिस अन्तर्गत रहेको उक्त वार्डको अस्पतालका...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    735 shares
    Share 294 Tweet 184
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    667 shares
    Share 267 Tweet 167
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पशु चिकित्सकलाई स्वास्थ्यकर्मी मान्नुपर्ने: WVA को धारणा
  • मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द
  • नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित
  • टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.