Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चिकित्सक संघको निर्वाचनमा उपत्यका बाहिर पहिलो दिन १८७८ मत खस्यो, कुन ठाउँमा कति? #NmaElection2023

Nam Raj Bhatta by Nam Raj Bhatta
January 20, 2023
in News
Reading Time: 1 min read
A A
0
चिकित्सक संघको निर्वाचनमा उपत्यका बाहिर पहिलो दिन १८७८ मत खस्यो, कुन ठाउँमा कति? #NmaElection2023
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ६ माघ २०७९

नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको मतदानको पहिलो दिन काठमाडौं उपत्यकाबाहिर एक हजार आठ सय ७८ मत खसेको छ। शुक्रबार काठमाडौं उपत्यका बाहिरका १६ स्थानमा मतदान भएको थियो भने भोलि शनिबार पनि बिहान ९ बजे देखि मतदान हुँदैछ।

चिकित्सक संघ निर्वाचन कमिटीलाई साँझ ७ बजेसम्म प्राप्त मत विवरण अनुसार सबैभन्दा धेरै कोशीमा २ सय ९१ मत खसेको छ भने सबैभन्दा कम जुम्लामा २२ मत खसेको छ।‌

कुन क्षेत्रमा मत खस्यो ?

निर्वाचन समितिले दिएको जानकारी अनुसार भेरीमा ९८, चितवनमा २६०, दाङमा ४६, धरानमा १७२, गण्डकी २००, जनकपुरमा १५७, जुम्लामा २२, कोशीमा २९१, लहानमा २०, लुम्बिनीमा १३७, मेचीमा ९१, नारायणीमा २०२, पाल्पामा ३४, सगरमाथामा ४०, सेतीमा ७३ र सुर्खेतमा ३५ मत खसेको छ।

काठमाडौं बाहिर शुक्रबार र शनिबार मतदान हुने छ भने काठमाडौं भित्र यही १९, २० र २१ गते मतदान हुँदैछ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष सहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।

निर्वाचनमा डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ।

यी हुन् उपत्यका बाहिरका मतदान केन्द्र

१) नेपाल चिकित्सक संघ, मेचि शाखाको मतदान केन्द्रः
२०७९ माघ ६ गतेः सञ्जीवनी मुटु अस्पताल बिर्तामोड ६ गते
२०७९ माघ ७ गते – लाइफलाइन अस्पताल दमक
क्षेत्र:- ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु,

२) नेपाल चिकित्सक संघ कोशी शाखाको मतदान केन्द्रः
नेपाल चिकित्सक संघ, कोशी शाखा कार्यालय शनिहाट, बिराटनगर
क्षेत्रः- भोजपुर र मोरङ जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

३) नेपाल चिकित्सक संघ धरान शाखाको मतदान केन्द्रः
नेपाल चिकित्सक संघको भवन, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

क्षेत्र:- बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, संखुवासभा, तेह्रथुम, सुनसरी तथा धनकुटा जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

४) नेपाल चिकित्सक संघ सगरमाथा शाखाको मतदान केन्द्रः गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराज
क्षेत्र:- सप्तरी जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु

५) नेपाल चिकित्सक संघ लहान शाखाको मतदान केन्द्र: सप्तरिषी अस्पताल लाहान
क्षेत्र:- सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर र सिराहा जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु

६) नेपाल चिकित्सक संघ जनकपूर शाखाको मतदान केन्द्रः जनकपुर प्रादेशिक अस्पताल, धनुषा
क्षेत्र:- धनुषा, महोत्तरी, सर्लाही पूर्व र सिन्धुली जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु

७)नेपाल चिकित्सक संघ नारायणी शाखाको मतदान केन्द्र: नेपाल चिकित्सक संघ, विरगञ्जको सभाहल
क्षेत्र:-बारा, पर्सा, मकवानपुर, रौतहट र सर्लाही पश्चिममा कार्यरत सम्पूर्ण सदस्यहरु

८) नेपाल चिकित्सक संघ चितवन शाखाको मतदान केन्द्र : भरतपुर अस्पतालको तालिम हल
क्षेत्र:- मकवानपुर, नवलपुर, गोरखा चितवन जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

९) नेपाल चिकित्सक संघ गण्डकी शाखाको मतदान केन्द्र : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (अस्पतालको सभाकक्ष) कास्की, पोखरा
क्षेत्र:- बाग्लुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, पर्वत र तनहुँ जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

१०) नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको मतदान केन्द्रः नेपाल चिकित्सक संघ लुम्बिनी अन्चल शाखा भवन बुटबल
क्षेत्र. -अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

११) नेपाल चिकित्सक संघ भेरी शाखाको मतदान केन्द्र : नेपाल चिकित्सक संघ, भेरी शाखा
क्षेत्र: बाँके र बर्दिया जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

१२) नेपाल चिकित्सक संघ सेती शाखाको मतदान केन्द्रः सेती प्रादेशिक अस्पताल, धनगढी
क्षेत्र:- सुदुरपश्चिम प्रदेशका (९ वटा जिल्ला) सम्पूर्ण जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

१३) नेपाल चिकित्सक संघ सुर्खेत शाखाको मतदान केन्द्र: सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत
क्षेत्रः- सुर्खेत, कालिकोट र जाजरकोट जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

१४) नेपाल चिकित्सक संघ, दाङ शाखाको मतदान केन्द्र: राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुर दाङ प्रशासनिक कक्ष
क्षेत्र. – दाङ, सल्यान, रुकुम, रोल्पा र प्यूठान जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

१५) नेपाल चिकित्सक संघ जुम्ला शाखाको मतदान केन्द्रः
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाकक्ष जुम्ला।

क्षेत्रः- दैलेख, डोल्पा, हुम्ला, जुम्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

१६) नेपाल चिकित्सक संघ पाल्पा शाखाको केन्द्र: लुम्बिनी मेडिकल कलेज पाल्पा।
क्षेत्र:- गुल्मी र पाल्पा जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरु।

Tags: #government of Nepal#Nepal medical associationCorona Virus #Covid19
SummarizeShare237ScanTweet147

Related articles

फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

by Nam Raj Bhatta
August 8, 2026
0

फ्रन्टलाइन हस्पिटलले पहिलोपटक आधुनिक मुटु उपचार सेवातर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्दै मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी प्रविधिबाट ओपन हार्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त शल्यक्रियामार्फत एट्रियल सेप्टल डिफेक्ट...

ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

by Nam Raj Bhatta
August 7, 2026
0

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लि. (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई एक लाख बराबरको उपचार निशुल्क हुने सम्झौता भएको छ। अस्पतालले गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण...

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

by Nam Raj Bhatta
August 6, 2026
0

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। बुधबार नवनियुक्त अध्यक्ष आलमले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ...

नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

by Nam Raj Bhatta
August 4, 2026
0

विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल गरेको जनाएको छ। भ्रमणका...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    838 shares
    Share 335 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    681 shares
    Share 293 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    693 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,
  • ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
  • नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
  • हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा
  • नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.