आज मिति : २०८० आश्विन १३
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
May 31, 2023
in News
A A
0
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाजुरा,१६ जेष्ठ २०८०

बाजुरामा दादुरा-रुवेला खोप अभियान सूरु हुने भएको छ । रोग रोकथाम तथा निणन्त्रण लागी दादुरा प्रकोप हटाउनका लागी दादुरा रुवेला खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी मंगलबार देखी तिनदिने अभिमुखीकरण तालिम संचालन गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा युनिसेफ, वाटरेट र विश्व स्वास्थ्य संगठनको समन्वय तथा सहकार्यमा जिल्ला सदरमुुकाम मार्तडीमा स्वास्थ्य कर्मिहरुलाई तिन दिन सम्म प्रशिक्षण दिइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत महेश चन्दले बताएका छन् ।

स्वास्थ्य कर्मिहरुलाई प्रशिक्षण दिइसकेपछी जिल्लाका नौं वटै पालिका उक्त खोप अभियान संचालन गरिने जनस्वास्थ्य अधिकृत चन्दले जानकारी गर्नुभयो । बाजुरामा अहिले सम्म ७५प्रतिशत मात्र खोप लगाई सकेको बताउनु भयो ।

तर लक्ष्य भनेका हाम्रो ९५ प्रतिशत लगाउने हो तर केही समस्याका कारण लगाउनु नसकिएको उहाँले भन्नु भयो । बाजुरामा खोपको कभरेज सवै स्थानिय पालिकामा ९५ प्रतिशत भन्दा माथी पुर्याउने उदेस्यका साथ उक्त अभियान संचालन गर्न लागिएको छ । प्रत्येक बालबालिकालाई पुर्ण खोप लगाएर सुनिश्चित गर्ने, खोप काल्डचेनको प्रभावकारी व्यवस्थापन एवंम गुणस्तर कायम गर्ने भनिएको छ ।

यो अभियानको मुख्य उदेश्य भनेको ६ महिना देखी १९ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा, रुवेला विरुद्धको खोप प्रदान गरी समुदायमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएको छ ।

जिल्ला समन्वय समितीका प्रमुख तथा जिल्ला खोप समितीका अध्यक्ष तुलसीराम रोकायाको अध्यक्षतामा संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमिल्सेना,नेपाल पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाध्यक्ष पदमसिंह, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको बारेमा जनस्वास्थ्य अधिकृत महेश चन्दले गर्नु भएको हो । कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कम्यूटर अपरेटिङ प्रशान्तराज जोशीले गर्नु भएको थियो ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Health office bajuraMahesh chandMeasles Vaccine
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

मलेखुमा बृहत स्वास्थ्य शिविर सम्पन्न

Next Post

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

Related articles

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

51 mins ago
776
स्वास्थ्य पत्रकारहरुको निःशुल्क मुटु परीक्षण #heartcheckup
News

स्वास्थ्य पत्रकारहरुको निःशुल्क मुटु परीक्षण #HeartCheckup

22 hours ago
776
पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड
News

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

2 days ago
819
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो
News

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

3 days ago
1.1k
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #grandehospital
News

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

3 days ago
891
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
News

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

3 days ago
793
Next Post
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Dengue niyantran awareness message Bajhang Health Office
Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (42)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,140)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In