Magnus pharma
आज: २०८२ चैत्र १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका विषयको शुल्क बढ्यो (कुन विषयको कति?) #MBBSCost #BDSCost

स्नातक तहका सबै विषयमा लागि ३.६ प्रतिशतले शुल्क वृद्धि

HNN Staff by HNN Staff
June 2, 2022
in News
Reading Time: 3 mins read
A A
0
New cost of studying doctor & nursing in Nepal

New cost of studying doctor & nursing in Nepal

586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १९ जेठ २०७९

चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको छ।

मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो। स्नातक तहका सबै विषयमा लागि ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय भएको आयोगका एक सदस्यले जानकारी दिनुभयो ।

शैक्षिक सत्रमा एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२१ पुगेको आयोगले जानकारी दिएको छ । त्यसैगरी बीडीएसको शुल्क २० लाख ९२ हजार २८४ पुगेको छ।

बीएससी नर्सिङको १० लाख ३६ हजार रुपैयाँ, बीएएमएसको ११ लाख ३१ हजार ९३३, बीएनएस एन्ड पीबीएनको ५ लाख १८ हजार, बीपीटि, बीएस्सी, एमएलटी, बीएससी, एमआईटी, बीएससी मेडिकल माईक्रोबायोलोजी बायोकेमेस्ट्रीको ७ लाख ७७ हजार र बी फार्मा बीपीएच बीओपीटीएम बीएएसएलएपीको ७ लाख ७७ हजार पुगेको आयोगले जानकारी दिएको छ ।

कार्यक्रम बढेको शैक्षिक शुल्क (रु)

एमबीबीएस (उपत्यका भित्र) – MBBS Cost Inside Kathmandu Valley

४१,६८,०८७

एमबीबीएस (उपत्यका बाहिर) – MBBS Cost Outside Kathmandu

४५,९५,७२१

बीडीएस – BDS Cost २०,९२,२८४
बीएससी नर्सिङ – BSc Nursing Cost १०,३६,०००
बीपीटी/बीएससी एमएलटी/ बीएससी एमआईटी
बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्री
७,७७,०००
बीएएमएस ११,३१,९३३
बीएनएस एन्ड पीबीएन ५,१८,०००
बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपी ७,७७,०००
एमडी/एमएस क्लिनिकल २३,८१,७६४
एमडी/एमएस बेसिक साईन्स १०,८५,८६७
एमडीएस क्लिनिकल – MDS Clinical Cost २३,८१,७६४
एमडीएस बेसिक साईन्स १०,८५,८६७
एमडी आयुर्वेद ९,५७,६४२
एमएन/एमएससी नर्सिङ/एमपीएच ९,२०२२७
एम फार्मा ५,१९६५७
एम.एससी मेडिकल/माईक्रोबायोलोजी/बायोकेमेस्ट्री/एमएससी एमआईटी/एमएलटी ७,५७,८३४
एमएससी बेसिक साईन्स ७,५७,८३४
एम फील क्लिनिकल साईकोलोजी ३,०४,२१६
डीएम/एमएचसी – DM/MHC Cost २५,९०,०००

Cost of studying medicine in Nepal increases in FY 2022/23

http://4.188.83.218/static/3592.jpgnews/doctor-license-3/

Tags: MBBSNursing association
SummarizeShare235ScanTweet146

Related articles

स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

by Nam Raj Bhatta
March 27, 2026
0

बालेन्द्र शाहको नेतृत्वको सरकारमा निशा मेहता स्वास्थ्य तथा खानेपानीमा नियुक्त भएकी छन् । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो क्याबिनेटमा निशालाई उक्त पदमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको...

नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र

नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र

by Nam Raj Bhatta
March 26, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निमित्त रजिष्ट्रारको जिम्मेवारी रविकान्त मिश्रलाई दिएका छन् । परिषदको  रजिष्टार लिलानाथ भण्डारीको चार वर्षे कार्यकाल सकिए पछि मिश्रलाई जिम्मेवारी दिइएको हो। स्वास्थ्य तथा जनसंख्या...

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी

by Nam Raj Bhatta
March 25, 2026
0

काठमाडौं, आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क मोतीविन्दुको पहिचान तथा शल्यक्रिया गर्नका लागि तिलगंगा आँखा अस्पताल र ग्लोबल आईएमइ बैक बिच समझदारी भएको छ । ग्लोबल...

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

by Nam Raj Bhatta
March 24, 2026
0

बैतडी जिल्लामा यो वर्ष ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    645 shares
    Share 258 Tweet 161
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    625 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    665 shares
    Share 297 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषदको निमित्त रजिष्टारमा रविकान्त मिश्र
  • बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu
  • तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबिच समझदारी
  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.