• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

मालाखेती अस्पतालका स्वास्थ्यकर्मीहरु ५ बुँदे माग पुरा नहुदाँ आन्दोलनमा 

N Bhatta by N Bhatta
September 5, 2020
in News
A A
0
मालाखेती अस्पतालका स्वास्थ्यकर्मीहरु ५ बुँदे माग पुरा नहुदाँ आन्दोलनमा 
Share on FacebookShare on TwitterShare on LinkedIn

धनगढी ,२० भाद्र २०७७

मालाखेती अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी बिभिन्न ५ बुदे मागहरु राख्दै आन्दोलनमा उत्रिएका हुन ।

स्थानिय तहमा जनप्रतिनिधि आएपछि गोदावरी नगरपालिका मातहत गएको उक्त अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन, २४ सै घण्टा फार्मेसी संचालन तथा फार्मेसी सुदृढिकरण, आकस्मिक सेवा पर्चा र सेवा शुल्कको बिल काट्ने कर्मचारीको ब्यबस्था, अतिरिक्त सेवा भत्ता र आफुहरुले अतिरिक्त सेवा गरे बाफत पाउनुपर्ने सेवा सुबिधाको सुनिश्चितता गरि ५ बुँदे माग राख्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि पनि दवावमुलक कार्यक्रम गरिसकेका अस्पतालमा कार्यरत चिकित्सक र पारामेडिक्सहरु फेरि आन्दोलनमा उत्रिएका हुन । आफुहरुले माग सम्बोधनका लागि बिभिन्न दबाब मुलक कार्यक्रमहरु गर्दै आएको अस्पतालमा कार्यरत एक जना स्बास्थ्यमकर्मीले बताए ।

आफुहरुले पटकपटक नगरपालिकामा लिखित तथा मौखिक रुपमा मागरहरु राखेको भएतापनि कुनै सुुनुवाई नभएको भन्दै आन्दोनमा उत्रिएको उनले बताए । माग पुरा नहुदा सम्म हातमा कालो पट्टी बाँधेर सेवा दिने र भदौ २३ गतेदेखि दैनिक एक घण्टा ओपिडी सेवा बन्द गर्ने बताएका छन् ।

यता गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरले यस बिषयमा नगरपालिकामा छलफल भैरहेको बताएका छन । उनले ओभर टाईममा काम गरे बाफत स्वास्थ्यकर्मीहरुले पाउनुपर्ने अतिरिक्त भत्ता उपलब्ध गराइने र बिचमा लकडाउन भएका कारण समस्या भएको बताए ।

 

Tags: Corona Virus #Covid19Malakheti hospital DhangadhiNews
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

अल नेपाल अस्पताल सामाखुसी चोकमा क्यान्सरको उपचार सेवा सुरुवात

Next Post

नेपालमा भाद्र २० गते सम्म आइपुग्दा ४५ हजार २७७ जनामा कोरोनाको पुष्टि #Covid19

Related articles

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी
News

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी

22 hours ago
650
नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन
News

नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन

2 days ago
865
Covishield-vaccine
News

फागुन १९ देखि २१ सम्म सासंदहरुलाई कोरोनाको खोप दिन शुरु #Covidvaccine

2 days ago
410
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

4 days ago
499
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

4 days ago
481
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

4 days ago
462
Next Post
सुदुरपश्चिममा थप ३६ सहित कुल संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

नेपालमा भाद्र २० गते सम्म आइपुग्दा ४५ हजार २७७ जनामा कोरोनाको पुष्टि #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

कपिलवस्तुमा २ जनामा कोरोनाको पुष्टि, सन्क्रमितको संख्या १०१ पुग्यो #Covid19

थप ९ जनामा कोरोनको पुष्टि , सन्क्रमितको संख्या ३०४ पुग्यो #Covid19

10 months ago
400
काठमाडौं उपत्यकामा थप ४१५ जना सहित देशभर ९२७ जनामा कोरोनाको पुष्टि #Covid19

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का

6 months ago
400
कोरोना संक्रमित डाक्टरको कथा #Covid19

बाजुरामा एकैदिन ६३ जनामा कोरोनाको पुष्टि , कुल सन्क्रमितको संख्या १९२ पुग्यो #Covid19

8 months ago
400

Don't Miss

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

March 1, 2021
481
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

March 1, 2021
462
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

February 28, 2021
619
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

February 27, 2021
486
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
479
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
472
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
497
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (49)
  • News (927)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In