आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला सम्पन्न

कार्यशालामा देश तथा विदेशकासहित ३५ जना र १० जना वरिष्ठ प्रशिक्षक डाक्टरहरु सहभागी थिए।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 1, 2022
in News
A A
0
ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १८ माघ २०७८

राजधानीमा सुरु भएको ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।

आइतबार शुरु भएको कार्यशाला नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज(नेसोग), किल विश्वविद्यालय (जर्मनी) तथा सक्सेना मल्टीस्पेसालिटी हस्पिटल (सिमिस्ट), भारतको संयुक्त आयोजनामा भएको हो।

कार्याशालाको उद्घाटन नेसोगका अध्यक्ष प्रोफेसर डा. गणेश दगांल, किल विश्वविद्यालयका प्रोफेसर लिलो मेटलर र सिमिस्टका प्रोफेसर डा. अखिल सक्सेनाले गरेका थिए।

ल्याप्रेस्कोपी, हिस्टेरोस्कोपीका कार्यशालासँगै लाइभ सर्जरी पनि गरिएको थियो। प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा भएको लाइभ सर्जरीमा ५ जना प्रशिक्षकहरुले दुर्विन पद्धतिबाट शल्यक्रिया गरेका थिए। यस्तै सोमबार काठमाडौं मोडेल अस्पतालमा लाइभ सर्जरी भएको थियो।

कार्यशालामा जर्मनी, भारत तथा पाकिस्तान आदि राष्ट्रका विशेषज्ञहरुको सहभागीता थियो। कार्यशालामा ३६ कार्यपत्र प्रस्तुत भएका छन्। कार्यशालामा देश तथा विदेशका सहित ३५ जना र १० जना वरिष्ठ प्रशिक्षक डाक्टरहरु सहभागी थिए।

Tags: Corona Virus #Covid19Dr.ganesh dangalLyaproscopy histerosocopy urogyaenocolyNepal Society of obstetric gynaecologyNesog
Nisarga hospital Dhangadhi
Previous Post

बिमानस्थलमा क्रिष्टल डाइग्नोष्टिक र सिद्धी पोली ल्याबले पायो र्‍यापिड पिसिआर गर्न अनुमति

Next Post

म्याक्स अस्पतालमा डा. भीमसिंह तिंकरीको म्याक्स कलेजो प्रत्यारोपण सफल #LiverTransplant

Related articles

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

6 hours ago
777
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

8 hours ago
800
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

22 hours ago
2k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

1 day ago
796
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

1 day ago
795
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
847
Next Post
म्याक्स अस्पतालमा डा. भीमसिंह तिंकरीको म्याक्स कलेजो प्रत्यारोपण सफल #LiverTransplant

म्याक्स अस्पतालमा डा. भीमसिंह तिंकरीको म्याक्स कलेजो प्रत्यारोपण सफल #LiverTransplant

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,015)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In