Baitadi swasthya karyalaya awareness
Health Office Lalitpur Immunization for year 5 and below
Ghorahi sub metro tb awareness message
आज मिति : २०८० जेष्ठ १६
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

कर्णाली अस्पतालमा अब लेजर पद्धतीबाट अप्रेशन हुने #KarnaliHospital

HNN Staff by HNN Staff
November 12, 2020
in News
A A
0
Karnali province hospital, birendranagar surkhet

Karnali Province Hospital, Birendranagar Surkhet

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

सुर्खेत, २६ कार्तिक २०७७

कर्णाली प्रदेश अस्पतालमा नागरिकलाई प्रभावकारी सेवा दिने उद्देश्यले अस्पतालले पछिल्लोपटक दक्ष जनशक्ति सहित आवश्यक उपकरण विस्तारमा तिव्रता दिएको छ । अस्पतालमा लेजर न्युरो सर्जरी सम्बन्धि अप्रेशन सहज रुपमा गर्नको लागि लेजर प्रविधि मेशिन जडान गरिएको हो । करिब एक करोड २५ लाखको हाराहारीकोमा उक्त मेसिन जडान गरिएको हो ।

कर्णाली प्रदेश अस्पतालले बिरामीहरुको सहजताका लागि नयाँ प्रविधि प्रयोगमा ल्याएको जनाएको छ । होल्मियम लेजर प्रविधि सेवा सुरु भएसंगै बिरामीलाई सेवा प्रवाह गर्नमा थप सहज हुने अस्पतालले जनाएको छ । पहिले बिरामीको अप्रेशन गर्न ठुलो घाँउ बनाएर गर्नु पर्थ्यो । चिरफार धेरै गर्नुपर्दा रगत नोक्सान हुन्थ्यो । बिरामीलाई गाह्रो हुनुका साथै घाँउ निको हुन समय लाग्थ्यो ।

बिरामीको अस्पताल बसाई लामो हुन्थो । अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्, ‘लेजर पद्धतीबाट घाँउनै नवनाएर पनि अप्रेशन गर्न सकिन्छ । यदि घाँउ बनाउन परेपनि सानो हुन्छ । जसले गर्दा बिरामीलाई आराम हुन्छ । रगत नोक्सान हुँदैन ।’ उनकाअनुसार यस प्रकारको उपचार सुविधा यस क्षेत्रमा छैन ।

Truederma 1

‘हामीले कर्णालीमा भित्राएका छौं,’ खड्का भन्छन्, ‘यसबाट बिरामीलाई उपचारमा आराम मिल्छ र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अप्रेशन गर्न सहज हुन्छ ।’ मेसिन जडानका लागि गत वर्ष डेण्डर गरिएको थियो । बिचमा लकडाउन भएकाले केहि ढिला हुन गयो । ‘सबै खाले सर्जरी पनि खास गरी ल्याप्रस्कोपी र न्युरो सर्जरीलाई अघि बढाउनमा क्षेत्रीय अस्पतालहुँदै प्रदेश अस्पतालमा अनबरत सेवा दिँदै आएका थियौं, हाल लेजर पद्धतीबाट गरिने लेजर यूरो सर्जरीको शुरुवात गरेका छौं ।

यसको श्रेय चिफ कन्सल्टेन्ट सर्जन प्रा.डा. गणेश थापालाई दिन चाहान्छु ।’ ,उनले भने, ‘लामो समय अप्रेशन गर्दै आउनु भएको उहालाई यसबारेमा राम्रो ज्ञान छ । अब नयाँ पद्धितिबाट सेवा प्रभाह गर्नका लागि उहाको अण्डरमा चारजनाको समुह छ ।

Tags: #karnali academy for health scienceKarnali pradesh
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो , आज मात्रै २५६९ थपिए #Covid19

Next Post

भक्तपुरका आइसोलेसन खाली, संक्रमितहरू घर घरमा #COVID19 #Isolation #Bhaktapur

Related articles

Teku hospital
News

शुक्रराज सरुवारोग अस्पताललाई ३०० शैयामा बिस्तार गर्न ४६ करोड बिनियोजन

21 hours ago
775
‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन
News

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ कार्यक्रम संचालनका लागि २४ करोड बिनियोजन

23 hours ago
775
Health ministry
News

स्वास्थ्यमा ८३ अर्ब ८९ करोड बजेट विनियोजन

23 hours ago
775
जुम्लाका अति बिपन्न स्थानीयहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु
News

स्वास्थ्य बीमा कार्यक्रम ७४७ स्थानीय तहमा विस्तार

1 day ago
775
घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना
News

घरबाटै महिनावारी विभेदको अन्त्य हुनुपर्छ : उपसभामुख राना

1 day ago
775
महिनावारी के हो? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त? #mensuration
News

महिनावारी के हो ? यसलाई मर्यादित रुपमा व्यवस्थित गर्न कस्ता चुनौती छन् त ? #Mensuration

1 day ago
775
Next Post
Bhaktapur durbar square

भक्तपुरका आइसोलेसन खाली, संक्रमितहरू घर घरमा #COVID19 #Isolation #Bhaktapur

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Baglung Health Office TB Awareness
Chitwan health office immunization awareness message
Dhading health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In