काठमाडौं, ११ असार २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति पदका लागि १४ जनाको आवेदन परेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १० जनामको आवेदन परेकाे हाे।
एक हप्ता अगाडि सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियाे। पोखरा, बीपी कोइराला, पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएकाे हाे।
कर्णालीमा उपकुलपति पदका लागि आवेदन दिनेहरु नामावली
१. प्राडा. विजय अर्याल
२. डा. डबलबहादुर धामी ३. डा. उत्सव चापागाईं
४. प्राडा. प्रमोद कुमार सर्राफ
५. डा. पवजजंग रायमाझी
६. डा. पुजन रोकाया
७. डा. सूर्यमान मेन्याङ्बो
८. डा. एलिजा श्रेष्ठ
९. प्राडा. सेशनन्द सञ्जेल
१०. डा. कालु शर्मा सुवेदी
११. डा. विष्णु प्रसाद शर्मा
१२. डा. प्रमोद कुमार यादव
१३. डा. श्रीकृष्ण गिरी
१४. डा. लक्ष्मीनारायण सिंह