Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ३२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

Nam Raj Bhatta by Nam Raj Bhatta
June 25, 2025
in News
A A
0
ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगुका जलनका बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ११ असार २०८२

सुषमा कोईराला मेमोरियल अस्पतालले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका, खत्याड गाँउपालीका, सोरु गाँउपालिका, मुगम कामारोग गाँउपालिकामा डा. मनोहर कृण्ण यादव, डा. सुवाष चौलागाई तथा विवेक कार्कीको नेतृत्वमा एक हप्ता निःशुल्क जलन उपचार शिविर गरेको छ।

जलनमा परेर अंगभंग भएका तथा जन्मजात अंगभंग भएका ८६ जना बिरामीहरुलाई निःशुल्क रुपमा थप उपचारको लागी सुषमा कोईराला मेमोरियल अस्पताल काठमाण्डौमा रिफर गरिएको हो ।

उपचारको लागि रिफर गरिए पनि आर्थिक अभावका कारण काठमाडौं आउन जान लाग्ने खर्च तथा खान बस्न लाग्ने खर्चको अभावले गर्दा बिरामीहरु उपचारको लागि आउन असंम्भव रहेको बिरामीका आफन्त मार्फत जानकारी आएको छ।  सो जानकारी आएपछि सुषमा कोईराला मेमोरियल अस्पतालको पहलमा ईन्टरप्लास्ट नेपालले बिरामीको आउने जाने यातायात खर्चका साथै व्याक टु लाईफ संस्थाले बिरामीको खाना खर्च व्यहेरिदिने व्यवस्था गरेर बिरामीहरुलाई उपचारको लागी सहयोग गरेको छ।  जसमा रिफर भएका बिरामीहरु मध्ये २० जनाले काठमाडौं  आएर थप उपचार लिएका छन् ।

रिफर भएर उपचारका लागी काठमाडौं आएका बिरामीहरुले आर्थिक अभावका कारण उपचार गराउन नसकेकोमा ईन्टरप्लास्ट नेपाल, व्याक टु लाईफ , तथा सुषमा कोईराला मेमोरियल अस्पताल ले यसरी यातायात खर्च सहित खान बस्ने तथा निःशुल्क उपचार मिलाईदिएकोमा खुसी व्यक्त गरेका थिए ।

ईन्टरप्लास्ट नेपालका अध्यक्ष डा. सन्तोष विक्रम भण्डारीले उपचारको लागी यातायात खर्च, निःशुल्क खान बस्ने तथा निःशुल्क उपचारको व्यवस्था गराउदा समेत बिरामीहरु उपचारको लागी नआउनुमा दुख व्यक्त समेत गर्नु भएको थियो ।

ईन्टरप्लास्ट नेपालले जलन रोकथाम सम्बन्धी बिभिन्न तालिम हरु तथा जलनमा परेका बिरमाीहरु लाई सहयोग गर्नुका साथै नेपालकै पहिलो जलन अस्पताल सुषमा कोईराला मेमोरिय अस्पताललाई सहयोग गदै आएको छ ।

ईन्टरप्लास्ट नेपालले सुषमा कोईराला मेमोरियल अस्पताल तथा राष्ट्रिय स्वास्थ्य तालिम केन्दले आयोजना गरेको जलन सम्बन्धी तालिमहरुलाई सहयोग समेत गदै आईरहेको छ ।

Tags: Dr. Santosh Bikram BhandariInterplast NepalShusma Koierala Memorial hospital
Nisarga hospital Dhangadhi
Previous Post

गोदावरी नगरपालिकाले गरेको प्रोस्टेट सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर बाट ८६ जना लाभान्वित

Next Post

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

Related articles

Dadeldhura Hospital
News

डडेल्धुरा अस्पताल स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हटाइयो

16 hours ago
790
नेपालमै पहिलोपटक म्याग्नस फर्माद्वारा ‘मोमेटासोन न्याजल् स्प्रे’ उत्पादन सुरु
News

नेपालमै पहिलोपटक म्याग्नस फर्माद्वारा ‘मोमेटासोन न्याजल् स्प्रे’ उत्पादन सुरु

22 hours ago
789
नारायणी अस्पतालमा स्वास्थ्यमन्त्रीद्वारा बाँझोपन तथा स्तन क्यान्सर परीक्षण सेवा शुरु
News

नारायणी अस्पतालमा स्वास्थ्यमन्त्रीद्वारा बाँझोपन तथा स्तन क्यान्सर परीक्षण सेवा शुरु

1 day ago
786
काठमाडौं जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
News

काठमाडौं जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

2 days ago
781
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ
News

लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ

2 days ago
784
स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री
News

स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री

2 days ago
798
Next Post
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,142)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In