• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

कञ्चनपुरको शुक्लाफाँटाका सवै वडा स्वास्थ्य सेवाको पहुँचमा

Nam Raj Bhatta by Nam Raj Bhatta
March 15, 2022
in News
A A
0
कञ्चनपुरको शुक्लाफाँटाका सवै वडा स्वास्थ्य सेवाको पहुँचमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

कञ्चनपुर, ०१ चैत २०७८

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका बासिन्दामा स्वास्थ्य सेवा विस्तार भएको छ।

दक्ष स्वास्थ्य जनशक्तिसहित नगरपालिकाका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको हो। सामान्य रुपमा बिरामी हुँदासमेत स्थानीय बासिन्दाले विगतमा सदरमुकाम र टाढाका बजार क्षेत्रमा उपचार गर्नका लागि जानुपर्ने अवस्था विद्यमान थियो।

वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा पाएका छन्। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार आठ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र र तीन वटा वडामा स्वास्थ्य चौकी रहेका छन्। बढी जनसङ्ख्या भएका दुई वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालना रहेका छन्। प्रत्येक स्वास्थ्य संस्थाबाट दैनिक चार सय बढी बासिन्दाले सेवा लिँदै आएका छन।

स्वास्थ्य संस्थामा विगतको तुलनामा दक्ष स्वास्थ्यकर्मीसँगै औषधिको पर्याप्तताले जटिल प्रकारका शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी बाहेक अन्य बिरामीको उपचार सहज रुपमा हुने गरेको छ।

शाखा प्रमुख भट्टले भने औषधि निःशुल्क रुपमा उपलव्ध गराउने र परामर्श सेवासमेत सहज वातावरणमा स्वास्थ्यकर्मीले दिने गरेका छन्।

विगतमा प्रसूति हुनका लागि महिला जिल्ला सदरमुकाम र अन्य जिल्लामा जाने गरेकोमा हाल नगरपालिकाका पाँच स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा रहेका छन्। यससँगै स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा रोग पहिचानका लागि प्रयोगशालासमेत स्थापना गरी सञ्चालन गरिएका छन्।

शल्यक्रिया बाहेकको प्रसूति सेवा स्वास्थ्य संस्थाबाटै सुरक्षित रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीले दिने गरेको उनले बताए। गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि स्वास्थ्य संस्थाका भवन निर्माणको कार्यमा समेत नगरपालिकाले जोड दिएको छ।

तीन वटा स्वास्थ्य चौकीका पहिले देखिनै भवन रहेका छन। तीन वटै स्वास्थ्य चौकीमा प्रसूति गृहसमेत सञ्चालनमा रहेका छन् । सहरी स्वास्थ्य केन्द्रमासमेत प्रसूति गृह सञ्चालनमा छन। आधारभूत स्वास्थ्य केन्द्रका दुई वटा भवन निर्माण भई कार्य सञ्चालनमा रहेको छ।

दुई वटा केन्द्रका भवन निर्माणाधीन अवस्थमा रहेका छन् भने बाँकी चार आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माणका लागि जग्गा खोजीको कार्य भइरहेको छ। यो सँगै नगरपालिकामा १० शय्याको नगर अस्पताल निर्माणको कार्यसमेत सुरु भएको छ। एउटा स्वास्थ्य चौकीबाट सञ्चालित हुने र अर्को नगरपालिकाबाट सञ्चालित हुने गरी दुई वटा एम्बुलेन्सको व्यवस्थासमेत रहेको छ।

Budanilkantha nagarpalika notice
Tags: #government of NepalCorona Virus #Covid19KanchanpurPramanand BhattaShuklafata municipality
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

भोजपुरमा अहिलेसम्मकै वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Next Post

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी सम्मानित

Related articles

स्वास्थ्यका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन
News

स्वास्थ्यका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

58 mins ago
471
वीर अस्पताल र ट्रमा सेन्टरमा‌ आइतबार बिदा दिने निर्णय
News

वीर अस्पताल र ट्रमा सेन्टरमा‌ आइतबार बिदा दिने निर्णय

6 hours ago
539
Teku hospital
News

टेकु अस्पतालले आइतबार ओपिडी सेवा नियमित रूपमा सञ्चालन गर्ने निर्णय

1 day ago
500
चौधरी फाउण्डेसन द्वारा स्तरोन्नति गरिएको कान्तिबाल अस्पतालमा २५ शैयाको इमर्जेन्सी
News

चौधरी फाउण्डेसन द्वारा स्तरोन्नति गरिएको कान्तिबाल अस्पतालमा २५ शैयाको इमर्जेन्सी

2 days ago
518
जनस्वास्थ्य तथा पोषणविद् महतो गाउँपालिकाको अध्यक्षमा निर्वाचित
News

जनस्वास्थ्य तथा पोषणविद् महतो गाउँपालिकाको अध्यक्षमा निर्वाचित

2 days ago
516
सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त
News

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

3 days ago
863
Next Post
निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी सम्मानित

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Health office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देशHealth office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देश
Covid Okhaldhunga health office messageCovid Okhaldhunga health office message
Sahakari vacancy KalankiSahakari vacancy Kalanki
Covid Awareness Message Bajura Health OfficeCovid Awareness Message Bajura Health Office
Health Office Myagdi Covid anurodhHealth Office Myagdi Covid anurodh
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message

HNN Podcast

Recommended

औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #covid19

औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #Covid19

2 years ago
471
राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाका चिकित्सक सामाजिक सेवामा अग्रसर #covid19

राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाका चिकित्सक सामाजिक सेवामा अग्रसर #Covid19

2 years ago
471
नेपालमा थप ५३८ जनामा कोरोनाको पुष्टि , कुल सन्क्रमितको संख्या १० हजार ९९ पुग्यो #covid19

नेपालमा थप ५३८ जनामा कोरोनाको पुष्टि , कुल सन्क्रमितको संख्या १० हजार ९९ पुग्यो #Covid19

2 years ago
471

Don't Miss

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

May 18, 2022
863
आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

May 18, 2022
529
जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

May 17, 2022
535
न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

May 16, 2022
556
चितवनमा चिकित्सकहरुको बृहत भेला हुँदै

प्रजातान्त्रिक चिकित्सक संघले गर्यो सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत

May 14, 2022
511
Health ministry

स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मकाे लागि रणनीति ल्याउदै

May 13, 2022
551
डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

May 13, 2022
490
International nurses day

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपालमा नर्सिङको उचित सम्मान छैन #NursesDay

May 12, 2022
495
डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

May 11, 2022
586
निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

May 10, 2022
524
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (74)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (163)
  • Lifestyle (52)
  • News (1,399)
  • Nutrition (33)
  • Research & Study (47)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In