Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य कार्यालय दार्चुलाले हात्तीपाईले रोगको अध्ययन गर्ने #DarchulaDistrict

हाल सम्म Morbidity mapping र Disability Prevention २५ वटा जिल्लामा सम्पन्न भैसकेको छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 2, 2021
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्य कार्यालय दार्चुलाले हात्तीपाईले रोगको अध्ययन गर्ने #DarchulaDistrict
596
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

दार्चुला , २० माघ २०७७

स्वास्थ्य कार्यालय दार्चुलाले हात्तीपाईले रोगको वस्तुस्थिति थाहा पाउन जिल्ला भरि नै Morbidity Mapping को काम गर्ने अभियान थालेको कुरा मालिकार्जुंन गाउपालिकाको केन्द्र पश्तिमा स्वास्थ्यकर्मीहरुको लागि आयोजना गरिएको एक दिने अभिमुखिकरण कार्यक्रममा जानकारी दिइएको छ ।

नेपालमा सन् २०१६ बाट हात्तीपाईले रोगको Morbidity mapping र Disability Prevention को काम कंचनपुर र धादिङ जिल्लाबाट शुरु भएको थियो र हाल सम्म Morbidity mapping र Disability Prevention २५ वटा जिल्लामा सम्पन्न भैसकेको छ ।

चालु आर्थिक बर्षमा थप १८ वटा जिल्लामा Morbidity mapping र Disability Prevention को काम गरिने गरि नेपाल सरकारले कार्यक्रम तय गरे बमोजिम सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा Morbidity mapping सम्बन्धिको काम शुरु गरिएको हो । यसमा खास गरि समुदायमा हात्तीपाईले जस्तो गम्भीर समस्याबाट प्रभावित , अन्डकोष सुन्निएका व्यक्तिहरु , अन्य अंगहरु जस्तै हात, खुट्टा र स्तन सुन्निएका मानिसहरुको लगत संकलन गरिने , लगत संकलन पछी उनीहरुको स्वास्थ्य समस्या समाधानको लागि प्रभावित स्वयम्लाई Self Care का बारेमा सिकाउने र अन्डकोष सुन्निएका हरुको निशुल्क सर्जरी गर्ने गरि थप ब्यबस्थापनको काम स्वास्थ्य सेवा प्रणाली मार्फत गरिन्छ । सोहि उद्देश्य पुरा गर्नको कार्यक्रम गर्न थालिएको कुरा स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख श्री जय राज भट्टले बताउनु भएको छ ।

Morbidity mapping र Disability Prevention सम्बन्धिको काम सम्पन्न गर्न जिल्लाका नौ पालिका करिब ३०० स्वास्थ्य कर्मी र जिल्ला भरिका ३७९ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका हरुलाई एक दिने तालिम दिने र त्यस पछी ३ दिन सम्म महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका हरुलाई हरेक घर सम्म पुग्ने गरि सर्भेक्षण गरिने सोहि सर्भेक्षणको दौरान फेला परेका बिरामीहरुको लगत संकलन गरि स्वास्थ्यकर्मी बाट प्रमाणीकरण भए पश्चात जिल्ला भरिको हात्तीपाईलेको वस्तुस्थिति थाहा पाउन कार्ययोजना तयार गरिएको कुरा स्वास्थ्य कार्यालय दार्चुलाका ल्याब टेक्नेसियन निरीक्षक श्री बिष्णु चौधरीले जानकारी दिनु भयो ।

Tags: #Health and population ministryBishnu ChaudharyCorona Virus #Covid19Health office darchulaJay Raj BhattaMorbidity mapping Disability PreventionSelf Care
SummarizeShare245ScanTweet146

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.