Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

डा. केसीले अबको तिन सातामा माग पुरा नभए फेरि अनसन बस्ने चेतावनी #DrGovindaKc

डा. केसीले यसअघि गत भदौं २९ गतेदेखि असोज २५ गतेसम्म अनसन बसेका थिए।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 2, 2021
in News
A A
0
Dr KC in Far west Nepal

Dr KC in Far west Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २० माघ २०७७

मंगलबार चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले तीन साता भित्र माग पुरा नगरे अगामी फागुन १२ गते देखि २० औं सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।

पटक-पटक चिकित्सा शिक्षाका विषयमा विभिन्न माग राख्दै अनसन बस्दै आएका डा. केसीले यो पटक मेडिकल शिक्षाभन्दा फरक किसिमको माग राखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै संविधानको रक्षा गर्नुपर्ने र विधि/प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द हुनुपर्ने माग राखेर २०औं अनसन बस्ने घोषणा गरेका हुन्। उनले ती दुई माग अबको तीन सातामा पूरा नभए २०औं अनसन सुरु गर्ने घोषणा गरिएको छ।

डा. केसीले यसअघि गत भदौं २९ गतेदेखि असोज २५ गतेसम्म अनसन बसेका थिए। डडेल्धुराबाट १९औं अनसन सुरु गरेका डा केसीलाई अनसनरत अवस्थामै काठमाडौं ल्याइएको थियो।

यस अघि अनसनको २७औं दिनमा सरकारी वार्ता टोलीले सहमति गरेपछि २८औं दिनमा उनको अनसन तोडिएको थियो।

Tags: #Health and population ministry#Teaching HospitalCorona Virus #Covid19Dadeldhura DistrictDr.govinda kc
Nisarga hospital Dhangadhi
Previous Post

कोरोना खोप लगाएपछि बरिष्ठ जनस्वास्थ्यकर्मी डा. रबिन्द्र पाण्डेको अनुभव  #Covidvaccine

Next Post

स्वास्थ्य कार्यालय दार्चुलाले हात्तीपाईले रोगको अध्ययन गर्ने #DarchulaDistrict

Related articles

भदौ महिना भित्र स्वास्थ्य बीमाको सम्पूर्ण रकम भुक्तानी गरिन्छ: स्वास्थ्यमन्त्री
News

भदौ महिना भित्र स्वास्थ्य बीमाको सम्पूर्ण रकम भुक्तानी गरिन्छ: स्वास्थ्यमन्त्री

13 hours ago
780
नोबेल अस्पतालमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची
News

नोबेल अस्पतालमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची

19 hours ago
829
नागरिक अस्पतालमा सिटि स्क्यान उद्घाटनको अवसरमा १५ प्रतिशत छुट
News

नागरिक अस्पतालमा सिटि स्क्यान उद्घाटनको अवसरमा १५ प्रतिशत छुट

20 hours ago
800
नागरिक कम्युनिटी अस्पताल भक्तपुरमा अत्याधुनिक सीटी स्क्यान सेवा शुभारम्भ
News

नागरिक कम्युनिटी अस्पताल भक्तपुरमा अत्याधुनिक सीटी स्क्यान सेवा शुभारम्भ

1 day ago
967
अल नेपाल हस्पिटल र लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनी द्वारा रक्तदान कार्यक्रम
News

अल नेपाल हस्पिटल र लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनी द्वारा रक्तदान कार्यक्रम

2 days ago
785
स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

स्वास्थ्यमन्त्री पौडेलको एक वर्षः स्वास्थ्यमा सुधारका नीतिगत निर्णय

2 days ago
783
Next Post
स्वास्थ्य कार्यालय दार्चुलाले हात्तीपाईले रोगको अध्ययन गर्ने #DarchulaDistrict

स्वास्थ्य कार्यालय दार्चुलाले हात्तीपाईले रोगको अध्ययन गर्ने #DarchulaDistrict

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,151)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In