काठमाडौं, १५ जेठ २०८२
सरकारले आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९५ अर्व ८१ करोडको बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ ९५ अर्व ८१ करोडको बजेट विनियोजन गरेका हुन्।
मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक वर्षमाका लागि १० अर्ब बजेट बिनियोजन गरेको बताए ।।