आज मिति : २०८२ पुष ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य बीमा नवीकरण समयमा नगरे थप शुल्क लाग्ने

Nam Raj Bhatta by Nam Raj Bhatta
August 28, 2025
in News
A A
0
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ भाद्र २०८२

स्वास्थ्य बीमा बोर्डले सुचना जारी गरेर बीमित परिवारलाई तोकिएको समयमा बीमा नवीकरण नगरे थप शुल्क लाग्ने भएकोले असोज मसान्तभित्रै नवीकरण गर्न आग्रह गरेको छ।

बोर्डका अनुसार विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्तसम्म (२०८२/०६/३१) नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ। बीमा नवीकरण गर्न ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै सकिनेछ। तर उक्त म्यादपछि नवीकरण गर्दा भने बीमितले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। ।

बोर्डले तोकेको विवरण यस्तो छ :

  • तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकममा १० प्रतिशत थप।
  • छ महिनाभित्र नवीकरण गर्दा योगदान रकममा ३० प्रतिशत थप।
  • एक वर्षभित्र नवीकरण गर्दा योगदान रकममा ५० प्रतिशत थप।
  • एक वर्षपछि नवीकरण गर्दा योगदान रकममा १०० प्रतिशत थप।
  • दुई वर्षपछि नवीकरण गर्दा योगदान रकमको तीन गुणा।
  • तीन वर्षपछि नवीकरण गर्दा योगदान रकमको चार गुणा।

स्वास्थ्य बोर्डले बीमित परिवारलाई तोकिएको समयमा नै बीमा नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन आग्रह गरेको छ।

Tags: #government of NepalHealth insurance
Nisarga hospital Dhangadhi
Previous Post

सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रममार्फत मानसिक स्वास्थ्यसेवामा प्रभावकारिता”

Next Post

बयालपाटा प्रादेशिक अस्पतालको मेसुमा डा. जोशीलाई जिम्मेवारी

Related articles

चिकित्सक संघको उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी यथावत रहने आदेश
News

चिकित्सक संघको उपाध्यक्षमा डा. अरुण शाहीको उम्मेदवारी यथावत रहने आदेश

13 hours ago
1.6k
मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

मेडिकल काउन्सिलको निर्वाचनमा ६ हजार आठसय मत खस्यो (कहाँ कति)

1 day ago
1.6k
माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै
News

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

1 day ago
1.6k
धादिङ अस्पतालको ४९औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न
News

धादिङ अस्पतालको ४९औं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न

2 days ago
1.6k
थोक औषधि व्यवसायी संगठन नारायणगढको अध्यक्षमा पौडेल निर्वाचित
News

थोक औषधि व्यवसायी संगठन नारायणगढको अध्यक्षमा पौडेल निर्वाचित

2 days ago
1.6k
साढे १७ करोडको लगानीमा मध्यविन्दु नगरअस्पतालको भव्य उद्घाटन
News

साढे १७ करोडको लगानीमा मध्यविन्दु नगरअस्पतालको भव्य उद्घाटन

2 days ago
1.6k
Next Post
बयालपाटा प्रादेशिक अस्पतालको मेसुमा डा. जोशीलाई जिम्मेवारी

बयालपाटा प्रादेशिक अस्पतालको मेसुमा डा. जोशीलाई जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,350)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...