काठमाडौं, १६ जेठ २०८२
आर्थिक वर्ष २०८२/०८३ स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट बिनियोजन हुने भएको छ।
अर्थ मन्त्री विष्णु पौडेलले संयुक्त सदनमा पेश गरेको बजेट व्यक्तव्यमा सो जानकारी दिएका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक वर्षमाका लागि १० अर्ब बजेट बिनियोजन गरेको बताउनु भयो।
अहिलेसम्म स्वास्थ्य बीमा बोर्डले तिर्नु पर्ने बक्यौता रकमको पनि चालु आर्थिक वर्षबाटै तेस्रो पक्ष परीक्षण गराई फरफारक गराईने जानकारी दिए।