Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोरोनाको त्रासले मनोबिज्ञानमा असर #Covid19

HNN Staff by HNN Staff
June 13, 2020
in News
A A
0
कोरोनाको त्रासले मनोबिज्ञानमा असर  #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, ३१ जेठ 

कोरोन भाइरसको त्रासले आक्रान्तित अवस्था भोग्न बाध्य भएका व्यक्तिहरुमा सिर्जित मानसिक रोगको उपचार तथा निदानको लागि चितवनको खैरहनी नगरपालिका कठारस्थित व्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्रेट्रीले मनोरोगीहरुलाई भारी छुटको साथ उपचार सेवा दिने भएको छ ।

लकडाउनको लामो बन्दाबन्दीले रोजगार गुमाएर परिवार पाल्न धौधौ परी आर्थिक अवस्था कमजोर भएको कारण तथा अन्य कारणले धेरै व्यक्तिहरुमा मानसिक असर पुगेका नयाँ मनोरोगीहरुको उपचारका लागि ब्युटिफुल माइन्ड अफ साइक्रेट्रीले असार मसान्तसम्म ७५ प्रतिशतसम्म तथा भाइरसकै त्रासले पुनः रोग बल्झिएका पुराना मनोरोगीहरुको लागि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको ब्युटिफुल माइन्ड अफ साइक्रेट्रीका प्रबन्ध निर्देशक तथा वरिष्ठ मनोचिकित्सक डा .गिरीराज भन्तनाले बताए ।

कोरोना भाइरस (कोभिड १९)एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै संक्रमण गर्न सक्ने सरुवा रोग भएको हुँदा खैरहनी नगरपालिका अन्तर्गत रहेका सडकमा हिँडिरहने मानसिक बिरामीहरु जो सडक, प्रतीक्षालय, पेटी तथा पसल वरिपरि डुलिरहने हुँदा उनीहरुबाट सामान्य अवस्थामा रहेका व्यक्तिहरुलाई भाइरस सर्न सक्ने सम्भावना हुँदा नगरपालिकाले जिम्मेवारी बहन गर्ने भएको खण्डमा त्यस्ता बिरामीको उपचारमा ७५ प्रतिशत र चितवन जिल्लाका महानगरपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रमा बृवारिसे रुपमा हिँडडुल गर्दै रहेका मानसिक रोगीहरुको उपचारको लागि जिम्मेवारी बहन गरी आएको खण्डमा भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको पनि डा भन्तनाले बताए

Tags: Psychology
Nisarga hospital Dhangadhi
Previous Post

कोभिड -१९ परीक्षण गर्न अब ‘ए’ ग्रेड मा दर्ता हुनु नपर्ने #Covid19

Next Post

शनिबार २७३ जनामा कोरोनाको पुष्टि , संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो #Covid19

Related articles

मंकीपक्सका लक्षण कस्ता हुन्छन्, रोकथामका लागि के गर्ने ?
News

साउदीबाट फर्किएका एक पुरुषमा एमपक्स पुष्टि

22 minutes ago
780
आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान
News

आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान

16 hours ago
803
स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
News

स्वास्थ्य मन्त्रालयले प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति

1 day ago
925
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
News

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

2 days ago
780
Health ministry
News

सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग्यो

3 days ago
799
फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण
News

फिजियोथेरापी दरबन्दी नबढाएको विषयमा नेपाल फिजियोथेरापी संघको गम्भीर ध्यानाकर्षण

3 days ago
891
Next Post
Novel Coronavirus (COVID-19) Media Briefing #COVID-19

शनिबार २७३ जनामा कोरोनाको पुष्टि , संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,084)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In