Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्यको योजना प्रभावकारी बनाउन सुदुरपश्चिम प्रदेशमा तालिम आयोजना #Healthapproach

नेपालमा संघियता लागु भए देखि आधारभूत स्वास्थ्यको जिम्मेवारी स्थानीय तहको जिम्मेवारीमा परेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 31, 2020
in News, Research & Study
Reading Time: 1 min read
A A
1
स्वास्थ्यको योजना प्रभावकारी बनाउन सुदुरपश्चिम प्रदेशमा तालिम आयोजना #Healthapproach
608
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी , १६ पौष २०७७

सुदुरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा स्वास्थ्य कार्यक्रमहरुको योजना तर्जुमा सम्बन्धि दुई दिने तालिमको आयोजना गरिएको छ ।

नेपालमा संघियता लागु भए देखि आधारभूत स्वास्थ्यको जिम्मेवारी स्थानीय तहको जिम्मेवारीमा परेको छ। स्थानीय तहले स्वास्थ्य कार्यक्रमको योजना बनाउनु पर्दछ । योजना बनाउँदा आवश्यक पर्ने ज्ञान, सिप, क्षमता अभिबृद्धि गर्नको लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दुई दिने तालिमको आयोजना गरेको छ । तालिममा Bottom up approach मा कसरी प्रभावकारी योजना बनाउनु पर्दछ र योजना बनाउदा अपनाउनु पर्ने चरण हरु ७ वटाको बारेमा छलफल हुने कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका जन स्वास्थ्य अधिकृत श्री ओम प्रकाश जोशीले बताउनु भएको छ ।

स्वास्थ्य निर्देशानालय राजपुर डोटीले डडेल्धुरा र कैलालीका बिभिन्न २० वटा स्थानीय निकायको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरु बोलाएर तालिम संचालन गरि रहेको छ । तालिममा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट , स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामी , स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ निरीक्षक मनोज प्रसाद ओझाले सहजिकरणको काम गरिरहेको कुरा समेत आयोजक निकायले जानकारी दिएको छ ।

सहश्राब्दी बिकास लक्ष्य हासिल गर्नको लागी , १५ औ पन्च बर्षीय योजनाको लक्ष्य हासिल गर्न , नेपाल स्वास्थ्य क्षेत्रको रणनीति अनुसारको लक्ष्य हासिल गर्न , राष्ट्रिय स्वास्थ्य नीतिमा उल्लेख भएका कुरा हरु पुरा गर्न र स्वास्थ्य निर्देशनालयले नमुना स्वास्थ्य चौकी तथा नमुना पालिका घोषणाका लागि तय गरेका १७ वटा मापदण्डहरु पुरा गर्नको लागि र सकारात्मक स्वास्थ्य सूचकांक माथि उठाउन र नकारात्मक स्वास्थ्य सूचकांक तल झार्नको लागि स्थानीय तहको क्षमता अभिवृद्धि गर्नु परेको हो । स्थानीय तहले बनाउने स्वास्थ्यका कार्यक्रमहरु प्रभावकारी हुनु पर्ने , लक्ष्य प्राप्त हुन् सक्ने किसिमका क्रियाकलापहरु पहिचान गर्नु पर्ने , कुन बर्ग र समुदायलाई समेट्दा छिटै स्वास्थ्यको लक्ष्य हासिल हुन् सक्छ , त्यस प्रकारका क्रियाकलापहरु पहिचान गरि योजना बनाउन सक्ने क्षमताको बिकास गर्न कार्यक्रम आयोजना भएको हो । साथै आधारभूत स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय तहकै भएको हुनाले प्रदेशले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी हरुको योजना तर्जुमा गर्ने सीप वृद्धि गर्न तालिमको आयोजना गरेको कुरा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

उँहाले प्रदेशको जिम्मेवारी भनेको संघिय सरकार र स्थानीय तह बिचको समन्वयकारी भूमिका रहेको हुनाले संघिय सरकारका सम्बन्धित निकाय संग सुदूरपश्चिम प्रदेशका बासिन्दाहरुको स्वास्थ्य अवस्था सुधारका लागि भरमग्दुर प्रयास गरिरहेको र सोहि अनुसार स्थानीय तह सँग समेत समन्वयको काम गरिरहेको समेत बताउनु भयो ।

Tags: #government of Nepal#Health and population ministryBurton up approachCorona Virus #Covid19Dadeldhura DistrictDr.gun Raj awsthiFarwestrn-nepalHealth office DhangadhiHealth workerLal Bahadur DhamiManoj prasad ojhaNPHLOm Prakash joshiRajput Doti
SummarizeShare256ScanTweet147

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.