आज मिति : २०८२ कार्तिक २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

स्वास्थ्यको योजना प्रभावकारी बनाउन सुदुरपश्चिम प्रदेशमा तालिम आयोजना #Healthapproach

नेपालमा संघियता लागु भए देखि आधारभूत स्वास्थ्यको जिम्मेवारी स्थानीय तहको जिम्मेवारीमा परेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 31, 2020
in News, Research & Study
A A
1
स्वास्थ्यको योजना प्रभावकारी बनाउन सुदुरपश्चिम प्रदेशमा तालिम आयोजना #Healthapproach
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी , १६ पौष २०७७

सुदुरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा स्वास्थ्य कार्यक्रमहरुको योजना तर्जुमा सम्बन्धि दुई दिने तालिमको आयोजना गरिएको छ ।

नेपालमा संघियता लागु भए देखि आधारभूत स्वास्थ्यको जिम्मेवारी स्थानीय तहको जिम्मेवारीमा परेको छ। स्थानीय तहले स्वास्थ्य कार्यक्रमको योजना बनाउनु पर्दछ । योजना बनाउँदा आवश्यक पर्ने ज्ञान, सिप, क्षमता अभिबृद्धि गर्नको लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दुई दिने तालिमको आयोजना गरेको छ । तालिममा Bottom up approach मा कसरी प्रभावकारी योजना बनाउनु पर्दछ र योजना बनाउदा अपनाउनु पर्ने चरण हरु ७ वटाको बारेमा छलफल हुने कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका जन स्वास्थ्य अधिकृत श्री ओम प्रकाश जोशीले बताउनु भएको छ ।

स्वास्थ्य निर्देशानालय राजपुर डोटीले डडेल्धुरा र कैलालीका बिभिन्न २० वटा स्थानीय निकायको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरु बोलाएर तालिम संचालन गरि रहेको छ । तालिममा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट , स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामी , स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ निरीक्षक मनोज प्रसाद ओझाले सहजिकरणको काम गरिरहेको कुरा समेत आयोजक निकायले जानकारी दिएको छ ।

सहश्राब्दी बिकास लक्ष्य हासिल गर्नको लागी , १५ औ पन्च बर्षीय योजनाको लक्ष्य हासिल गर्न , नेपाल स्वास्थ्य क्षेत्रको रणनीति अनुसारको लक्ष्य हासिल गर्न , राष्ट्रिय स्वास्थ्य नीतिमा उल्लेख भएका कुरा हरु पुरा गर्न र स्वास्थ्य निर्देशनालयले नमुना स्वास्थ्य चौकी तथा नमुना पालिका घोषणाका लागि तय गरेका १७ वटा मापदण्डहरु पुरा गर्नको लागि र सकारात्मक स्वास्थ्य सूचकांक माथि उठाउन र नकारात्मक स्वास्थ्य सूचकांक तल झार्नको लागि स्थानीय तहको क्षमता अभिवृद्धि गर्नु परेको हो । स्थानीय तहले बनाउने स्वास्थ्यका कार्यक्रमहरु प्रभावकारी हुनु पर्ने , लक्ष्य प्राप्त हुन् सक्ने किसिमका क्रियाकलापहरु पहिचान गर्नु पर्ने , कुन बर्ग र समुदायलाई समेट्दा छिटै स्वास्थ्यको लक्ष्य हासिल हुन् सक्छ , त्यस प्रकारका क्रियाकलापहरु पहिचान गरि योजना बनाउन सक्ने क्षमताको बिकास गर्न कार्यक्रम आयोजना भएको हो । साथै आधारभूत स्वास्थ्यको जिम्मेवारी पनि स्थानीय तहकै भएको हुनाले प्रदेशले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी हरुको योजना तर्जुमा गर्ने सीप वृद्धि गर्न तालिमको आयोजना गरेको कुरा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

उँहाले प्रदेशको जिम्मेवारी भनेको संघिय सरकार र स्थानीय तह बिचको समन्वयकारी भूमिका रहेको हुनाले संघिय सरकारका सम्बन्धित निकाय संग सुदूरपश्चिम प्रदेशका बासिन्दाहरुको स्वास्थ्य अवस्था सुधारका लागि भरमग्दुर प्रयास गरिरहेको र सोहि अनुसार स्थानीय तह सँग समेत समन्वयको काम गरिरहेको समेत बताउनु भयो ।

Tags: #government of Nepal#Health and population ministryBurton up approachCorona Virus #Covid19Dadeldhura DistrictDr.gun Raj awsthiFarwestrn-nepalHealth office DhangadhiHealth workerLal Bahadur DhamiManoj prasad ojhaNPHLOm Prakash joshiRajput Doti
Nisarga hospital Dhangadhi
Previous Post

के हो ड्राई निडलिंग पद्दतिको उपचार? #Dryneedling

Next Post

प्रयोगशालाकर्मिहरुको लागि औलोको एक महिने तालिम #Laboratory

Related articles

dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

17 hours ago
782
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

1 day ago
799
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

3 days ago
795
रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए
News

रेडियोलोजिस्टहरूले अन्तर्राष्ट्रिय रेडियोलोजी दिवससँगै पहिलो फिटल इमेजिङ समिट मनाए

6 days ago
807
सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस
News

सेती अस्पतालको रेडियोलोजी बिभागले मनायो विश्व रेडियोलोजी दिवस

6 days ago
813
बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा
News

बर्दिया अस्पताल प्रदेश स्तरीय मूल्याङ्कनमा लगातार तेस्रोपटक उत्कृष्ट स्थानमा

7 days ago
793
Next Post
प्रयोगशालाकर्मिहरुको लागि औलोको एक महिने तालिम #Laboratory

प्रयोगशालाकर्मिहरुको लागि औलोको एक महिने तालिम #Laboratory

Comments 1

  1. Pingback: चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,297)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.