आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

नेपालमा पहिलोपटक ENT इमर्जेन्सी सम्बन्धि पुस्तक सार्वजनिक #EntEmergency

Nam Raj Bhatta by Nam Raj Bhatta
December 17, 2022
in News
A A
0
नेपालमा पहिलोपटक ent इमर्जेन्सी सम्बन्धि पुस्तक सार्वजनिक #entemergency
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २ पुस २०७९

नेपालमा पहिलोपटक नाक, कान तथा घाँटीको इमर्जेन्सी सम्बन्धि पुस्तक सार्वजनिक भएको छ । उक्त पुस्तकका लेखक त्रिवि शिक्षण अस्पताल नाक, कान तथा घाँटी विभाग महाराजगन्जका प्राध्यापक डा. नरमाया थापा र डा. प्रशान्त त्रिपाठी हुन।

शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा द्वारा लोकार्पण गरिएको हो।‌

प्रमुख अतिथी डा. बास्कोटाले अंग्रेजी भाषामा आएको नाक, कान तथा घाँटी इमर्जेन्सी पुस्तकले बिद्यार्थीहरुको पठनपाठनमा सघाउने कुरा बताउनुभएको छ। कार्यक्रमम उनले यो पुस्तकले महत्वपूर्ण उपलब्धि भएको भन्दैं लेखकलाई धन्यवाद समेत दिनुभयो।

कार्यक्रममा त्रि.वि. महाराजगञ्ज चिकित्सा क्याम्पस इमरजेन्सी विभागका प्रमुख प्रा.डा. योगेन्द्र शाक्यले आकस्मिक उपचारमा उक्त पुस्तक सहयोगी हुने जानकारी गराउनुभयो।

यो पुस्तक आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी हरुलाई उपचारमा सहयोगी हुने लेखक डा. प्रशान्त त्रिपाठीले बताउनुभयो।

लेखक डा. त्रिपाठीले यस पुस्तकले मेडिकल अफिसर, बालरोग विशेषज्ञ, नाक, कान तथा घाँटी रोग विशेषज्ञ समेतलाई पनि सहयोग हुने बताए। कार्यक्रममा ५० जना चिकित्सकहरु लगायत अन्यको उपस्थिति रहेको थियो।

Tags: #Teaching HospitalCorona Virus #Covid19Dr. Prashant tripathiEmergency services
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

चिसो बढे सँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल #Healthministry

Next Post

टोखा ८ रमणबस्तीमा ग्रीनलाइफ हेल्थकेयरको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न #GreenLifeHealthcare

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

8 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

1 day ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
टोखा ८ रमणबस्तीमा ग्रीनलाइफ हेल्थकेयरको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न #greenlifehealthcare

टोखा ८ रमणबस्तीमा ग्रीनलाइफ हेल्थकेयरको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न #GreenLifeHealthcare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dadura awareness message Sudurpaschim
Patan Municipality Baitadi 8 disease notice
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In