आज मिति : २०८२ माघ ७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कोभिडको समयमा ईदको प्रार्थना घरमै गरौँ – डा. सैयद #EidAlFitr #Ramadan #Covid19

HNN Staff by HNN Staff
May 13, 2021
in News
A A
0
Dr.Manor EID Eid al-Fitr 2021
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

समाजसेवी चिकित्सक तथा सामाजिक अभियन्ता डा. मनोर दिन सैयदले पबित्र महिना रमदान पस्चात मनाइने ईदको पावन अबसरमा सम्पूर्ण मानब जातिमा सुस्वास्थ्य , समृद्धि, मेलमिलाप,अमन चयन र बिश्व शान्तिको कामना  सहित सुभकामना ब्यक्त गर्नु भएको छ । कोरोना दोश्रो लहर पहिलो भन्दा निकै हानिकारक देखिएको वर्तमान अबस्थामा कोरोनाबाट बच्नको लागि भौतिक दुरी कायम र मास्कको प्रयोग नै उत्तम उपाय भएकोले सम्पूर्णलाई सोहि अनुसार घरमै रही लकडाउनको पालना गर्न  साथै घरमै ईदको प्रार्थना (नमाज ) सम्पन्न डा. सैयदले आव्हान गर्नुभयो।

लकडाउनले गर्दा आर्थिक अभाव झेलेका सर्बसाधारण जनताहरुको सेवामा रमदान महिनाभर निरन्तर खटिएका  डा. सैयदले आफ्नो व्यक्तिगत साथै विभिन्न निकायहरुसंग समन्वय गरि १२०० परिवारलाइ पुग्ने राहत वितरण समेत गर्नु भयो। यो महिनामा दान निकाली न्यून आय भएका तथा अनाथहरुलाई पुन्यको काम , धार्मिक पठनपाठन र आफुलाई सुद्धिकरण गर्नुको साथै शान्तिको प्रार्थना गरिन्छ ।

कोरोना बाट बच्ने उपायहरु :

  • सचेत रहने तर तनाव नलिने ।
  • लकडाउनको नियम पालना गर्ने ।
  • सामाजिक दुरी कायम राख्ने ।
  • मास्कको उचित प्रयोग ।
  • स्यानीटाइजर प्रयोग।
  • साबुन पानीले हात मिची मिची धुने ।
  • सम्भावित व्यक्ति या कोरोना सम्पर्कमा भएकाहरु क्वारेनटाइनमा बस्ने ।
  • कोरोना प्रमाणित भएकाहरु सरकारले तोकेको ठाउँमा आइसोलेसनमा रहने ।
  • छरछिमेकमा समस्यामा परेका हरुलाई खाद्यान्न सहितको सहयोग गर्ने तर राहत लिन जादा समेत दुरी कायम गर्ने,
  • आफ्नो चिकित्सक, अस्पताल, एम्बुलेन्स,शब बहान र वडा कार्यालयको सम्पर्क नम्बर राख्ने र सरकारले गरेका कोरोना रोकथामका उपायहरुलाई सबैले मनन गरि सहयोग गर्ने ।

अन्तमा: ईद मुबारक ।

Tags: Corona Virus #Covid19Dr. Manor Din ShaiyedFestivals
Previous Post

प्लाज्मा दिन चाहनेको लागि भक्तपुर तरुण दलले गर्यो गुगल फर्मको शुरुवात

Next Post

अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरिसक्नु पर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

Related articles

News

जनयुद्धका स्वास्थ्यकर्मी डम्बर रावलको कैलाली–२ बाट उम्मेदवारी दर्ता

1 day ago
1.6k
मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. राम आधार यादव नियुक्त
News

मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. राम आधार यादव नियुक्त

2 days ago
1.6k
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
News

भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त

3 days ago
1.6k
स्वास्थ्यमन्त्री किरण थापाका ५ वटा प्रमुख सुधारात्मक पहलकदमी
News

स्वास्थ्यमन्त्री किरण थापाका ५ वटा प्रमुख सुधारात्मक पहलकदमी

3 days ago
1.6k
नेपाल फार्मेसी संघ सिरहा जिल्ला शाखाको अध्यक्षमा डा. आर्यन साह चयन
News

नेपाल फार्मेसी संघ सिरहा जिल्ला शाखाको अध्यक्षमा डा. आर्यन साह चयन

3 days ago
1.6k
बेनी अस्पताल म्याग्दीमा शल्यक्रिया सेवा शुरु, महिनामै २१ वटा शल्यक्रिया
News

बेनी अस्पताल म्याग्दीमा शल्यक्रिया सेवा शुरु, महिनामै २१ वटा शल्यक्रिया

4 days ago
1.6k
Next Post
Ministry of Health and Population Nepal

अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरिसक्नु पर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (50)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,411)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In