आज मिति : २०८२ जेष्ठ ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

Nam Raj Bhatta by Nam Raj Bhatta
June 13, 2025
in News
A A
0
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ३० जेठ २०८२

अनेरास्ववियुको २४ औं महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्।

डा. कडरियाका प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए।

मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो।

अध्यक्ष पदको लागि दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए। कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो।

त्यस्तैगरी, महासचिवमा दीपक धामी निर्वाचित भएका छन्। धामी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए।

यस्तै उपाध्यक्षमा अञ्जना सिवाकोटी, उपमहासचिवमा विकास श्रेष्ठ,  सचिवमा कमल जोशी, आकाश घर्ती,  रचना सापकोटा,  समिम बाबु,  गोपाल नेपाल र आयोग अध्यक्षमा  प्रकाश बिष्ट, सुमन घिमिरे, जित प्रसाद सिटौला रहेका छन्।

त्यस्तै डा. पुष्पराज भाम खुल्ला सचिवालय सदस्यमा विजयी भएका छन्।

Tags: dr. Sujan kadariya
Nisarga hospital Dhangadhi
Previous Post

ॐ अस्पताललाई उपचारमा लापरबाही मुद्दामा ५० लाख ७० हजार क्षतिपूर्ति

Next Post

काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो

Related articles

औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा
News

औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा

2 hours ago
788
काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो
News

काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो

11 hours ago
783
ॐ अस्पताललाई उपचारमा लापरबाही मुद्दामा ५० लाख ७० हजार क्षतिपूर्ति
News

ॐ अस्पताललाई उपचारमा लापरबाही मुद्दामा ५० लाख ७० हजार क्षतिपूर्ति

11 hours ago
805
औषधिको मूल्य–नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी र व्यवसायीको चर्को विरोध
News

औषधिको मूल्य–नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी र व्यवसायीको चर्को विरोध

3 days ago
819
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा. ढकाल र डा. श्रेष्ठको बढुवा
News

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा. ढकाल र डा. श्रेष्ठको बढुवा

3 days ago
814
संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी
News

संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी

4 days ago
787
Next Post
काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो

काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,070)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In