Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा.शर्मा भन्छन – महामारीको उच्च जोखिम मोलेरै पनि बिरामीको सेवा गर्न तत्पर छौं #Covid-19

HNN Staff by HNN Staff
April 27, 2020
in News
Reading Time: 1 min read
A A
2
डा.शर्मा भन्छन – महामारीको उच्च जोखिम मोलेरै पनि बिरामीको सेवा गर्न तत्पर छौं #Covid-19
650
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन,  बैशाख २०७७

अहिले कोरोना कोभिड -१९ को महामारीको बेला क्यान्सरका बिरामीको उपचारमा चुनौती थपिएको छ। क्यान्सरका बिरामीहरुको रोग संग बिशेष गरेर ब्लड क्यान्सर भएका बिरामीको उपचारमा चुनौती छ। कतिपय ल्याब सेवाहरु नेपालमा नभएको र छिमेकी देश भारतमा नमूना पठाउन नसकी रोग यकिन गर्न गाह्रो रहेको छ।हामी संग बिश्वसनियता र भरपर्दो गुणस्तरीय सेवा नभएकोले ब्लड क्यान्सर लगायत कतिपय Solid Tumor को Molecular जाँच नभई उपचार सुरु गर्न सकिँदैन। महामारीको अति उच्च जोखिमको समयमा हामी सबै नेपालीहरु सुरक्षित भएर बस्न जरुरी छ र काेराेना भाइरस (काेभिड-१९) काे अति उच्च जोखिममा स्वास्थ्यकर्मी रहेकाे डा. कृष्ण सागर शर्माले बताएका छन् ।

कोरोनाको अति विभिन्न हेल्थ डेस्कदेखि अस्पतालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीहरू जोखिम मोलेर चेकजाँच गरिरहेका छन् । अस्पतालले केहि स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि पछि केही ढुक्क भएकाे डा शर्माले बताए ।नेपालको सन्दर्भमा अस्पतालमा रहने चिकित्सक , स्वास्थ्यकर्मी देखि ल्याब र औषधि बिक्रिता तथा अस्पतालसँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएका सबैजनाले साबधानी अपनाउन जरुरी हुने बताए।

डा. शर्माले भने- ‘अहिलेसम्म स्वास्थ्यकर्मीलाई सरेको छैन जुन राम्रो पक्ष हो । हामीले अस्पतालमा जाँच तथा उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्दा सावधानी अपनाइरहेका छौँ । र त्याे अत्यावश्यक पनि छ । नत्र हेलचेक्राईँ गर्ने हो भने एकैपटक स्वास्थ्यकर्मीहरुले भयानक दुर्घटना बेहोर्नुपर्ने हुन्छ ।’
‘विश्वभर संक्रमित र मृतकको संख्या बढिरहेका बेला अस्पतालका चिकित्सक तथा नर्स सबैभन्दा बढी असुरक्षित छन् । बिरामीबाट सरेको संक्रमणबाट चिकित्सकले दिनहुँ आफ्ना सहकर्मी गुमाइरहेका छन्, तथापि उनीहरू बिरामीको उपचार गर्ने धर्मबाट पछि हटेका छैनन् । संक्रमणकै कारण अमेरिका ,इटाली, स्पेन, फ्रान्स, चीन लगायत छिमेही मुलुकहरूका दर्जनाैंँ चिकित्सकको मृत्यु भइसकेको छ, र हजारौँ स्वास्थ्यकर्मी संक्रमित छन् । आफ्ना चिकित्सक तथा नर्सलाई संक्रमणबाट जोगाउन हम्मेहम्मे परेको छ । त्यसैले हामी पनि ढुक्क हुने बेला हाेइन’ डाक्टर शर्माले भने ।

डा. शर्मा भन्छन्- ‘हामीसँग पनि अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्रीहरु लिमिटेड छ । त्यसलाई समूचित ढंगले कसरी प्रयोग गर्ने भन्ने कुरामा चुनौती छ । अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो रोगका लक्षण भएका बिरामी आएका उपचारमा खटिने स्वास्थ्यकर्मीले कोरोनको बिरामी हुन सक्छ भनेर सतर्कताकासाथ जाँचमा संलग्न हुनुपर्छ । जसले हामीलाई यदि कोरोनाको बिरामी भएको खण्डमा पनि सुरक्षित उपचार गर्न सजिलो हुन्छ । आशंकामा रहेका काम गर्दा सचेत बनाउँछ ।’
यतिबेला हामी कोरोनाविरुद्धको युद्धमा खटिएका छाैं । कोरोनाको संक्रमणबाट बच्ने उपाय भनेको विश्वभर नै लकडाउन र सामाजिक दूरी नै हो । यसमा हामी सबैले अनुशासित भएर पालना गर्नुपर्दछ । नेपालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले उच्च मनाेबलका साथ काम गरिरहेका छन् । आफ्नो ज्यानको प्रवाह नगरी जोखिम सामना गरेर स्वास्थ्यकर्मी खटिएका छन् । तर, नागरिकले पनि त्याे कुरा बुझिदिएर अनुशासित ढंगले लकडाउकाे पालन गरिदिनभयाे भने हामी करीब करीब राेकथामकाे नजिक नजिक छाैं ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट चिकित्सकहरु पनि अछुतो रहेका छैनन् । मुख्य रुपमा चिकित्सकहरुले नै संक्रमितको उपचार गर्नुपर्ने तथा उनीहरुको ज्यान बचाउनुपर्ने अवस्थामा चिकित्सकहरु समेत असुरक्षित देखिन थालेका हुन् । तर नेपालमा भने त्यो अवस्था छैन । तर जोखिम भने कम छ सकिदैन । त्यसैले सम्बन्धित निकायको ध्यान जानू आवश्यक छ। ब्लड क्यान्सरको बिरामीलाई लामो समय सम्म उपचार बिना राख्न नसकिने हुनाले उपचार नपाई ज्याने खतरा बढेको छ।

हाल :  डा.कृष्ण सागर शर्मा वीपी मेमोरियल क्यान्सर अस्पतालका विभागीय प्रमुख तथा कोरोना भाइरसको नमूना परीक्षणका लागि स्थापित प्रयोगशाला स्थापना तथा संचालन उप समितिका संयोजक हुनुहुन्छ।

Tags: Bharatpur HospitalCorona Virus #Covid19
SummarizeShare298ScanTweet147

Related articles

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

by Nam Raj Bhatta
August 10, 2026
0

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ काभ्रेपलाञ्चोक भगवतीको आयोजनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ ठाँटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दासहित आसपासका क्षेत्रबाट आएका...

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला

by Nam Raj Bhatta
August 10, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरूका लागि एकदिवसीय 'बेसिक लाइफ सपोर्ट' (BLS) कार्यशाला सम्पन्न गरेको छ। अस्पतालको मानव संसाधन तथा नर्सिङ विभागको संयुक्त आयोजनामा सञ्चालित...

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त

by Nam Raj Bhatta
August 9, 2026
0

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त भएका छन्। शुक्रबार थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सरकारले फार्मेसी...

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.