Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना भाइरसको कारणले छालामा हुने समस्या #Covid19

HNN Staff by HNN Staff
May 8, 2020
in News
Reading Time: 2 mins read
A A
2
कोरोना भाइरसको कारणले छालामा हुने समस्या  #Covid19
628
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. कमल राज धिताल
छाला तथा यौन रोग बिशेषज्ञ

कोरोना भाइरसको कारणले हुने विभिन्न समस्याहरुको बारेमा सबैजना जानकार नै हुनुहुन्छ तर कोरोनाको कारणले छालामा के कस्ता समस्या आउन सक्छ वा संक्रमणको अवस्थामा छालामा कस्ता लक्षणहरु देखिन्छन भन्ने कुरा पछिल्लो समयमा अनुसन्धानको बिषय बनेको छ ।

चाइनामा यो सुरु हुदा छालामा नगन्य रुपमा लक्षण देखिएको थियो । १ प्रतिशत भन्दा कम मानिसमा छालामा समस्या देखिएको थियो। तर  हालसालै इटाली तथा स्पेनमा भएको अध्ययनमा भने करिब २०% मानिसको छालामा समस्या देखिएको छ । विभिन्न देशहरुमा छालामा कोरोना भाइरसको संक्रमणले हुन् सक्ने समस्याहरुको बारेमा लेखहरु प्रस्तुत भइराखेका छन् ।

हाल सम्मको अध्ययन अनुसार छालामा मुख्यतया ५ प्रकारका लक्षण हरु देखिएका छन्:

१) खुटा र हातको टुप्पाहरुमा आउने घाउहरु ( pseudo- chillblain)

pseudo chillblain

यस्तो समस्या करिब १९% बिरामीहरुलाई देखिएको छ ।चिलाउने वा दुख्ने स- साना बिबिराहरु तथा पानी फोका जस्ता घाउहरु खुटा र हातको टुप्पा हरुमा देखिएको छ ।

यस्ता घाउहरु युवा अवस्थाका बिरामीहरुलाई धेरै आएको देखिएको छ भने यस्ता घाउ आएका बिरामी चाडो निको हुने पनि देखिएको छ ।

२) छालामा डाबर आउने समस्या ( urticarial lesions)

other maculopapular lesions

यस्तो समस्या करिब १९% बिरामीहरुलाई देखिएको छ ।

सामान्यतय छालामा आउने रातो भुक्क फुलेको जस्तो डाबरहरु यो जिउमा धेरै देखिएको छ ।

३) पानि फोका जस्तो देखिने घाउहरु (other vesicular lesions)

urticarial lesions

यो करिब ९% बिरामीहरुलाई देखिएको छ ।

यो अवस्थामा रातो रातो पानि भरिएको जस्तो घाउहरु जिउमा देखिन्छ वा कहिलेकाहीँ  हात वा खुट्टा मा पनि आउन सक्छ ।

४) अन्य घाउहरु (other maculopapular lesions)

other vesicular lesions

स साना राता राता दाना जस्ता देखिने घाउ हरु यो अत्याधिक चिलाउछ र एस्तो छालाको लक्षण देखिएको हरुमा रोग पनि गम्भीर देखिएको छ ।

५ ) livedo reticularis

यो अवस्थामा छालामा नेट जस्तो रातो वा निलो प्रकारका एलर्जी जस्तो घाउ हरु देखिन्छ, यो बिसेस गरि तिघ्रा वा खुट्टा मा धेरै देखिन्छ।

Article keywords: Corona in nepal, skin manifestation of Corona, pseudo chill Blain of corona

Tags: Corona Virus #Covid19Skin Care
SummarizeShare275ScanTweet147

Related articles

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त

by Nam Raj Bhatta
August 26, 2026
0

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा.अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष...

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

by Nam Raj Bhatta
August 23, 2026
0

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश दंगाललाई इन्डियन कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्ट्स (ICOG) को प्रतिष्ठित FICOG (Fellow of Indian College of Obstetricians and Gynecologists’) मानार्थ...

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । डा. श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्...

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिष्टारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। श्रेष्ठले...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    845 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    687 shares
    Share 296 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    696 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त
  • प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी
  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.