Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

महिला माथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छः परराष्ट्रमन्त्री डा. आर्जु राणा

Nam Raj Bhatta by Nam Raj Bhatta
March 8, 2025
in News
A A
0
महिला माथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छः परराष्ट्रमन्त्री डा. आर्जु राणा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २४ फागुन २०८१

परराष्ट्रमन्त्री डा. आर्जु राणा देउवाले महिला माथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताइन।

अन्तर्राष्ट्रिय महिला दिवस–२०२५ का अवसरमा डा. देववाले भनिन शुभकामना व्यक्त गर्दै आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ।

नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री डा. राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताए। उनले विगतदेखि नै आफू महिलाअधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री राणाले भन्नुभएको छ, “महिलाका जायज आवाजहरूलाई सुनिने र देखिने गरी नीतिगत सुधार गर्ने काममा म निरन्तर रूपमा लाग्ने प्रण आजका दिनमा गर्न चाहन्छु  उनले ग्रामीण र सीमान्तकृत समुदायका महिलाको क्षमता वृद्धि गरी राज्य सञ्चालनका क्षेत्रमा उनीहरूको पहुँच पुर्‍याइ किशोरीहरूको भविष्य सुनिश्चिताका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरे।

Tags: #government of Nepal
Nisarga hospital Dhangadhi
Previous Post

मेडिकल व्यवसायीहरुले आफ्नो माग पूरा नभए सरकारविरुद्ध चरणवद्ध आन्दोलनमा जाने चेतावनी

Next Post

डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोपटक MIDCABG प्रविधिबाट मुटुको सफल शल्यक्रिया

Related articles

क्यान्सरका बिरामीलाई दुर्लभ महंगो औषधि निशुल्क: अब यी चार अस्पतालबाट लिन सकिने
News

क्यान्सरका बिरामीलाई दुर्लभ महंगो औषधि निशुल्क: अब यी चार अस्पतालबाट लिन सकिने

5 hours ago
866
काठमाडौं क्यान्सर सेन्टरमा सुरु भयो पेटिभित्रका क्यान्सरमा प्रयोग हुने ‘हाइपेक’ सर्जरी
News

काठमाडौं क्यान्सर सेन्टरमा सुरु भयो पेटिभित्रका क्यान्सरमा प्रयोग हुने ‘हाइपेक’ सर्जरी

11 hours ago
786
स्वास्थ्यमन्त्रीद्वारा त्रिवि शिक्षण अस्पतालमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्घाटन
News

स्वास्थ्यमन्त्रीद्वारा त्रिवि शिक्षण अस्पतालमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्घाटन

12 hours ago
789
प्रधानमन्त्रीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन
News

प्रधानमन्त्रीद्वारा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

16 hours ago
793
भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा
News

भक्तपुर जिल्लालाई पूर्ण खोप तथा दिगोपना घोषणा

1 day ago
908
नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित
News

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित

1 day ago
788
Next Post
डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोपटक MIDCABG प्रविधिबाट मुटुको सफल शल्यक्रिया

डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोपटक MIDCABG प्रविधिबाट मुटुको सफल शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,135)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In