आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

काठमाडौं क्षेत्र नं ४ मा जनसमर्थन बटुल्न घरदैलोमा व्यस्त डा. राणा #Kathmandu

Nam Raj Bhatta by Nam Raj Bhatta
November 3, 2022
in News
A A
0
Dr. Archan shamser rana

Dr. Archan shamser Rana

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १७ कार्तिक २०७९

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमेदवार डा. अर्चन शम्शेर राणाले जनसमर्थन बटुल्न घरदैलोमा व्यस्त बन्नुभएको छ । स्वास्थ्य शिक्षा, युवाको रक्षा भन्ने मुल नारा राख्दै स्वतन्त्र उम्मेदवारबाट लौरो चुनाव चिन्ह लिएर वरिष्ठ नेफ्रोलोजी डा. राणा चुनाबी मैदानमा उत्रिएका हुन्।

Received 758294745761742

डा. राणाको मुख्य एजेण्डा व्यापक स्वास्थ्य बीमा योजना लागू गर्ने, संघीय शिक्षा ऐन जारी गरी शिक्षामा व्यापक सुधार गर्ने, युवा र स्वरोजगारको व्यवस्थापन गर्ने र संघीयता खारेज गर्ने रहेका छन्। काठमाडौं क्षेत्र नं ४ मा पर्ने नक्साल, रातोपुल, कालोपुल लगायतका ठाउँहरुमा जनतासँग भेटघाट गर्नुभएको छ ।

Received 439365378372182

डा. राणाले आफ्नो क्षमता र दक्षताको स्वास्थ सेवालाई उच्च प्राथमिकतामा राख्नुभएको छ । जनताको घरआँगनमा अस्पताल कार्यक्रमसँगै स्वास्थ्य क्लिनिक, विशिष्टिकृत अस्पताल स्थापना, शिक्षा र युवा निर्माणका लागि विशेष पहल गर्ने उहाँको स्वास्थ सम्बन्धि प्रतिबद्धता छ । यसै क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेबाट डा. राजन भट्टराई लगायत विभिन्न पार्टीबाट प्रतिष्पर्धामा उत्रिएका छन्।

आफ्नो ठाउँमा आफैं चिनाऔं।
आफ्नो देश आफैं बनाऔँ ।।

Tags: #kathmanduCorona Virus #Covid19Dr. Archan shamser RanaGagan thapa
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सुदूरपश्चिममा पहिलो पटक अफ्रिकन स्वाईन फिभर रोग देखियो #Africanswinefever

Next Post

वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सेवाको सुरुवात #Birhospital

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

5 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

9 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
Bir hospital skin

वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सेवाको सुरुवात #Birhospital

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Godawari Municipality Kailali Health Offering
Dadura awareness message Sudurpaschim
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...